Logo
खेलकुद

जर्मन बुन्डेसलिगाः बायर्नको रोमान्चक जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले आरबी लाइपजिगमाथि रोमान्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ३–२ गोल

विस्तृत पढ्नुहोस
अन्डर-१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

एजेन्सी, २३ माघ। अन्डर-१९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा भारतले इङ्गल्याण्डलाई ४ विकेटले हराएको हो । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी

बेइजिङ शीतकालीन ओलम्पिक: पहिलो स्वर्ण नर्वेलाई

एजेन्सी, २२ माघ। नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले ओलम्पिकमा नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

–शेरबहादुर सिंह महेन्द्रनगर, २२ माघ: एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो । कञ्चनपुरको

रोनाल्डो पेनाल्टीमा चुकेपछि….

काठमाडौं, २२ माघ । एफए कप फुटबलमा मिड्ल्सब्रो विरुद्धको खेलमा म्यानचेस्टर युनाईटेडका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेका छन् । शुक्रबार राति भएको खेलमा २०औं मिनेटमा युनाईटेडले पेनाल्टी पाएको थियो

एफए कपः चौथों चरणबाटै बाहिरियो युनाईटेड

काठमाडौं, २२ माघ । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित हुँदै युनाईटेड बाहिरिएको हो । २५

स्पेनिस ला लिगाः लेभान्टेमाथि गेटाफेको फराकिलो जित

काठमाडौं, २२ माघ । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले लेभान्टेमाथि फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा गेटाफेले लेभान्टेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । गेटाफेको घरेलु

हिउँदे ओलम्पिक सुरु

एजेन्सी, २१ माघ । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक सुरु भएको छ । आज बेइजिङस्थित स्टेडियममा भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको हो । ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ

ए डिभिजन लिगः च्यासल र पुलिसबीचको खेल पुनः सर्यो

काठमाडौं, २१ माघ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरर्गत कोरोनाका कारण रोकिएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनः परिवर्तन गरिएको छ । अखिल नेपाल

च्याम्पियन टोलीसँग अलमुताइरीको सेल्फी

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली महिला भलिबल टोलीसँग सेल्फी लिएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले आज प्रधानमन्त्री शेरबहादुुर देउवासँग भेटवार्ता गर्न बालुवाटार

प्रधानमन्त्री देउवा र मुख्य प्रशिक्षक अलमुताइरीबीच भेटवार्ता (फोटोफिचर)

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका

ब्याडमिन्टन स्टार प्रिन्स सम्मानित

काठमाडौं, २१ माघ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लिन सफल प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा