Logo
खेलकुद

रियल मड्रिडलाई स्पेनिस सुपरकपको उपाधी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३ माघ। यस वर्षको स्पेनिस फुटबल सुपरकपको फाइनल उपाधी रियल मड्रिडले हात पारेको छ । रियल मड्रिडको यो बाह्रौं उपाधी टाइटल हो । साउदी

विस्तृत पढ्नुहोस
जोकोभिक अष्ट्रेलियाबाट फर्काइए

एजेन्सी, २ माघ । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक अष्ट्रेलियाबाट फर्काइएका छन् । उनले अष्ट्रेलियामा रहन पाउने गरी अदालतमा दायर गरेको रिटविरुद्ध फैसला भएपछि फर्काइएका हुन् । जोकोभिकले

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २ माघ : च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र

प्रधानमन्त्री कपमा गण्डकीमाथि लुम्बिनीको जित

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले

टि–१० क्रिकेटः कैलपाल क्रिकेट क्लब च्याम्पियन

बैतडी, २ माघ: कैलपाल क्रिकेट क्लब दशरथचन्द नगरपालिका–११ मा सम्पन्न नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले

धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौँ, २ माघ। गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध सत्यतथ्य

ब्रिगेडमाथि मछिन्द्रको फराकिलो जित

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले फराकिलो जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले ४–० गोल अन्तरले पराजित

च्यासल र पुलिसबीचको खेल स्थगित

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको छ । च्यासलका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि नवौं चरणको

अदालतको निर्णयपछि टेनिस खेलाडी जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न नपाउने

एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेको छ। दालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ। अस्ट्रेलियाको सङ्घीय

पर्वतको कुस्मा नगरपालिकामा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

पर्वत २ माघ: पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१

प्रधानमन्त्री कपः प्रदेश १ माथि सुदुरपश्चिमको जित

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश १माथि जित निकालेको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले ७ विकेटको जित निकालेको हो

कोहलीद्वारा टेस्ट टिमको कप्तानी छाड्ने घोषणा

काठमाडौं, २ माघ । भारतीय ब्याट्म्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले शनिबार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । ३३ वर्षीय कोहलीले