Logo
खेलकुद

बिल्बोओ र ग्रानाडा बराबरीमा रोकिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ मंसिर । ला लिगा फुटबलमा एथलेटिको बिल्बोओ र ग्रानाडा बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा एथलेटिक बिल्बाओ र ग्रानाडाले २–२ गोलको

विस्तृत पढ्नुहोस
अग्नि परिक्षामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली

काठमाडौं, ११ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले भोली (आईतबार) युएई सँग प्रतिस्पर्धा गर्दैछ । भोलीको खेल नेपालको लागि निकै महत्वपुर्ण रहेको छ । यस

कतारमा हुने विश्वकपमा इटाली र पोर्चुगल एकै समूहमा

काठमाडौं, ११ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौँ, १० मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार

नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ १० मङ्सिर: संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । विश्वकप एसिया

विश्वकप छनोट : नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, १० मङ्सिर: संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ । दुबईको आइसीसी एकेडेमी मैदानमा कप्तान

लेजिया वार्समाथि जित निकाल्दै लेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १० मंसिर । युरोपा लिग फुटबलमा लेस्टर सिटीले लेजिया वार्समाथि जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टरले लेजिया वार्सलाई ३–१ गोल अन्तरले हराएको हो

दोस्रो चरणका खेल अन्तरगत ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । ‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) बाट दोस्रो चरणको खेलहरु सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित

युरोपा कन्फरेन्स लिगः टोटेनहम मुरासँग पराजित

काठमाडौं, १० मंसिर । युरोपा कन्फरेन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहमलाई मुरा एफसीले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको

नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै

काठमाडौं, १० मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप अन्तरगत एसिया छनोटको चौंथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज शुक्रबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी

नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, मंसिर १० । आइसीसी वुमन्स टी–ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न