Logo
खेलकुद

उरुग्वेमाथि अर्जेन्टिनाको जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कात्तिक । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले हराएको

विस्तृत पढ्नुहोस
ह्यारी केनको ह्याट्रिकमा इङ्ल्याण्डको फराकिलो जित

काठमाडौं, २७ कात्तिक । विश्वकप फुटबलको यूरोपेली छनोटमा इङ्ल्याण्डले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले अल्बानियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । इङ्ल्याण्डको जितमा ह्यारी

शहीद स्मारक ‘ए’ डिभिजन लिग : टिकटको मूल्य निर्धारण

काठमाडौँ, २६ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता

सङ्कटा क्लबलाई युक्यानको साथ

काठमाडौँ, २६ कात्तिक: आसन्न ए डिभिजन लिग फुटबल प्रतियोगिताको लागि चिनियाँ ब्राण्डको स्पोर्ट्स कम्पनी युक्यानले सङ्कटा क्लबलाई प्रायोजन गरेको छ । यसका लागि आज आयोजित एक कार्यक्रममा युक्यानका प्रबन्ध निर्देशक

हिमालको काखमा फुटबल खेल्दै खेलाडी (फोटोफिचर)

सोलुखुम्बु, २६ कात्तिक । नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै खेलाडी ।

कोलम्बियामाथि ब्राजिलको जित

काठमाडौं, २६ कात्तिक । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियामाथि कठिन जित निकालेको छ । बिहिबार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको

आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं, २६ कात्तिक । विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगल आयरल्याण्डसँग बराबरीमा रोकिएको छ । हिजो (बिहीबार) राति भएको खेलमा पोर्चुगल आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । आयरल्याण्डको घरेलु मैदानमा भएको

टी-२० विश्वकपः अव अस्ट्रेलियाले न्यूजील्याण्डको सामना गर्ने

काठमाडौं, कात्तिक २६ । अस्ट्रेलिया आइसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । अव अस्ट्रेलियाले आइतबार दुबइमा न्यूजील्याण्डको

दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, २५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुवई अन्तराष्ट्रिय स्टेडिममा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु

फाइनल प्रवेशको लागि आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, कार्तिक २५ । आईसीसी टि-२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी

विश्वकप क्रिकेटको फाइनलमा पुग्दै न्युजिल्यान्डले रच्यो इतिहास

एजेन्सी, २५ कात्तिक । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेर इतिहास रच्न सफल भएको छ । उसले पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको हो । बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई

भारतिय टी–२० क्रिकेटको कप्तानी रोहितले सम्हाल्ने

काठमाडौं, २४ कात्तिक । भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० विश्वकप पछि कप्तानी छाडेपछि अब भारतिय टोलीलाई रोहित शर्माले सम्हाल्ने भएका छन् । टी–२० विश्वकप लगत्तै न्युजिल्याण्डविरुद्ध हुने सिरिजका