Logo
खेलकुद

टी–२० विश्वकप क्रिकेटः समूह चरणबाट बाहिरियो वेस्ट इण्डिज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज समूह चरणबाटै बाहिरिएको छ । सुपर–१२ समूह एक अन्तर्गत गए राति भएको खेलमा श्रीलंकाले साविक

विस्तृत पढ्नुहोस
टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १८ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ को समूह–१ अन्तर्गत बंगालदेश र

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं, १८ कात्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्व कप छनोटको तयारीका लागि बंगलादेश प्रस्थान गरेको छ । महिला टोलीले नोभेम्बर ४ देखि ११ सम्म बंगलादेशमा अभ्यास खेल खेल्ने

च्याम्पियन्स लिग फुटबलः रियल मड्रिडको जित

काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडलेले जित निकालेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हातपारेको हो

मड्रिडमाथि लिभरपुलको जित

काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।

मेस्सी विनाको पीएसजी बराबरीमा रोकियो

काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आरबी आइपेजिगसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा पीएसजी आरबी आइपेजिगसँग २–२ गोलको

विश्वकप क्रिकेटमा भारतको पहिलो जित

काठमाडौं, १८ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित निकालेको छ । हिजो राति (बुधबार) भएको खेलमा अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले पहिलो जित हात पारेको हो

पोखरा म्याराथनको विजेतालाई ४ लाख

पोखरा, १७ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै, भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल

बायर्न म्युनिखको शानदार जित

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले स्पेनिस क्लब बेन्फिकामाथि शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा खेलमा बायर्नले बेन्फिकालाई ५–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फातीको गोल निर्णायक

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डायनामो किभमाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा समूह ‘इ’को खेलमा बार्सिलोनाले डायनामो किभलाई १–० गोल अन्तरले पराजित गरेको हो

च्याम्पियन्स लिगः चेल्सीको जित

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले माल्लोमाथि जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको खेलमा चेल्सीले माल्मोलाई १–० गोल अन्तरले पराजित गरेको हो । माल्मोकोे घरेलु