Logo
खेलकुद

टोटनहम एभर्टनसँग बराबरीमा रोकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहम एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनहमले गोलका लागि प्रयासरत रहेपनि

विस्तृत पढ्नुहोस
विश्वकप क्रिकेटः पाकिस्तानको अपराजित यात्रा कायमै, सेमिफाइनलमा प्रवेश

काठमाडौं, कार्तिक २२ । जारी टी–ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ मा आफ्नो अपराजित यात्रालाई कायम राख्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । सुपर बाह्रको समूह २ मा रहेको पाकिस्तानले गएराती सम्पन्न खेलमा

वेस्टहाम युनाइटेडसँग लिभरपुल स्तब्ध

काठमाडौं, कार्तिक २२ । इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा लिभरपुल वेस्टहाम युनाइटेडसँग ३–२ गोलले पराजित भएको हो । यससँगै लिभरपुलको २५ खेलको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो ।

अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १२५ रनको लक्ष्य

काठमाडौं, २१ कात्तिक । आइसिसि टि–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्ड समक्ष १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले

विश्वकप क्रिकेटमा दुई खेलः पहिलो खेलमा सबैको नजर, दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् । सुपर १२ को समूह २ मा रहेका अफगानिस्तान

अफगानिस्तानको भरमा भारत, कस्ले मार्ला बाजी ?

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दैछन् । आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि

स्पेनिस ला लिगाः भालेकानोमाथि रियलको जित

काठमाडौं, २१ कात्तिक । स्पेनिस ला लिगामा रियल मड्रिडले रियो भालेकानोमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्च लिग वानः पीएसजीको कठिन जित

काठमाडौं, २१ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले बर्डिएक्समाथि जित निकालेको छ । शनिबार राति भएको रोमान्चक खेलमा पीएसजीले बर्डिएक्समाथि ३–२ को जित निकालेको हो । खेलको २६औं मिनेटमा

सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं, २१ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा डी भिगोसँग बराबरीमा रोकिएको छ । आईतबार राति भएको रोमान्चक खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग ३–३ गोल अन्तरको बराबरीमा रोकिएको

समूह चरणबाटै बाहिरियो साउथ अफ्रिका

काठमाडौं, २१ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेट रनरेटका कारण साउथ अफ्रिका बाहिरिएको छ । गए राति इङ्ल्याण्डलाई १० रनले हराए पनि साउथ अफ्रिका नेट रनरेटका आधारमा समूह