Logo
खेलकुद

आईसीसीको टी–ट्वान्टी बरियतामा नेपाल एक स्थानमाथि उक्लियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले आज सोमबार

विस्तृत पढ्नुहोस
विश्वकप क्रिकेटः भारतको लज्जास्पद हार

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ । दुबई अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

म बार्सिलोना फर्किन चाहन्छुः मेस्सी

काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त

स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडको जित

काठमाडौं, १५ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा

रोमाको घरेलु मैदानमा एसी मिलानको जित

काठमाडौं, १५ कात्तिक । इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमामाथि जित निकालेको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा मिलानले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो

आइसिसी टि-२० विश्वकप: भारत र न्युजिल्यान्ड भिड्दै

एजेन्सी, १४ कात्तिक। भारतले आइसिसी टि२० विश्वकपमा आज साँझ न्युजिल्यान्डसँग खेल्दै छ । सुपर १२ को समूह २ मा रहेको भारत र न्युजिल्यान्ड दुबैलाई सेमिफाइनल सम्भावना बलियो बनाउन आजको खेलमा

बार्सिलोना बराबरीमा रोकियो

काठमाडौँ, १४ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । । शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा खेलेको हो ।

टोटनहममाथि म्यानचेस्टरको जित

एजेन्सी, १४ कात्तिक। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शनिबार राति टोटनहममाथि ३–० को फराकिलो जित निकालेको छ । म्यानचेस्टरका लागि क्रिस्टियानो रोनाल्डो, एडिसन कभानी र मार्कस रसफोर्डले गोल गरेका थिए

एएफसी यु–२३ एशिया कप: नेपालले लेबनानको सामना गर्ने

काठमाडौँ, १४ कात्तिक: एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै

रोनाल्डोको गोलमा म्यानचेस्टरद्वारा टोटनहाम पराजित

एजेन्सी, १४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहामलाई पराजित गरेको छ । रोनाल्डोले सुरुवाती गोल गरेपछि युनाइटेड खेलमा हावी भएको थियो । रोचक खेलमा टोटनहामले बललाई पोष्टको दिशा

एगुइरोलाई खेल्दा खेल्दै हृदयघात

एजेन्सी, १४ कात्तिक । बार्सिलोनाका स्टार फुटबल खेलाडी सेरगिओ एगुइरोलाई हृदयघात भएको छ । आलाभाससँगको खेलमा एगुइरोलाई छातिमा समस्या भएपछि अस्पताल भर्ना गरिएका छन् । ३३ वर्षीय एगुइरो म्यानचेस्टर सिटीबाट

म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ । सिटीको हारले यसवर्षको उपाधि भिडन्त