Logo
खेलकुद

पोखरा म्याराथनको विजेतालाई ४ लाख

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, १७ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले

विस्तृत पढ्नुहोस
विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै, भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल

बायर्न म्युनिखको शानदार जित

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले स्पेनिस क्लब बेन्फिकामाथि शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा खेलमा बायर्नले बेन्फिकालाई ५–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फातीको गोल निर्णायक

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डायनामो किभमाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा समूह ‘इ’को खेलमा बार्सिलोनाले डायनामो किभलाई १–० गोल अन्तरले पराजित गरेको हो

च्याम्पियन्स लिगः चेल्सीको जित

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले माल्लोमाथि जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको खेलमा चेल्सीले माल्मोलाई १–० गोल अन्तरले पराजित गरेको हो । माल्मोकोे घरेलु

पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई

बैतडी, १७ कात्तिक । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा शुसितमले कैलपाल

पाकिस्तान सेमिफाइनलमा प्रवेश, बंगलादेशको लज्जास्पद हार

काठमाडौं, १७ कात्तिक । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुगेको हो । पाकिस्तानले समूह

युनाइटेडलाई हारबाट रोनाल्डोले बचाए

काठमाडौं, कार्तिक १७ । पोर्चुगिज सुपस्टार खेलाडीले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा बराबरी खेलेको छ । मंगलबार राति समूहचरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले एटलान्टासँग २–२ गोलको

नेपाली समर्थकलाई खुसी दिलाउछुः अल्मुताइरी

काठमाडौं, १६ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई साफ च्याम्पियनसिपमा जित दिलाएर नेपाली समर्थकलाई खुसी दिलाउने बताएका छन् । आज (मंगलबार) दशरथ रंगशालामा आयोजित पत्रकार

पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडी, १६ कात्तिक: बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । सेख जायद स्टेडिममा हुने पहिलो

इङ्लिस प्रिमियर लिगः एभर्टनमाथि उल्भ्सको जित

काठमाडौं, १६ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले एभर्टनमाथि जित निकालेको छ । सोमबार राति उल्भ्सको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई २–१ ले गनेल अन्तरले पराजित गरेको हो ।