Logo
खेलकुद

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

काठमाडौं, २० कात्तिक । आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको अग्रता झनै फराकिलो पारेको छ । आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई

विस्तृत पढ्नुहोस
ला लिगामा बार्सिलोनाद्धारा सेभिया पराजित

काठमाडौं, १९ कात्तिक । सेभियालाई २–१ ले हराउँदै बार्सिलोनाले स्पेसिन ला लिगको अग्रता फराकिलो पारेको छ । सेभिया विरुद्ध गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन दुवै गोल पाको अल्कासेरले गरे

ईंग्लिश प्रिमियर लिगमा लिभरपुलको जित

काठमाडौं, कात्तिक १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले

रफायल नदाललले चोटका कारण पेरिस मास्टर्स कपमा नखेल्ने

काठमाडौं, १८ कात्तिक । विश्व नम्बर एक रफायल नादालले पेरिस मास्टर्स कप टेनिस प्रतियोगिता त्याग गरेका छन् । क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नदालले घुँडाको चोटका कारण प्रतियोगिता छोड्नुपरेको हो ।

एएफसी यू–१९ फुटबलमा नेपालले आज युएईसँग खेल्ने

काठमाडौं, १८ कात्तिक । कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय

एएएफसी यू–१९ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरो

काठमाडौं, १७ कात्तिक । एएएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । किर्गीस्तानमा बिहीबार भएको खेलमा नेपाललाई बहराईनले ४–० ले हराएको हो । पहिलो खेलमा आयोजक किर्गीस्तानसँग

युरोपा लिग फुटबलमा आर्सनल अर्को चरणमा प्रवेश

काठमाडौं, १७ कात्तिक । इंग्लिश फुटबल क्लव आर्सनल युरोपा लिग फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा सर्बियाको

म्यान्चेस्टर सिटी नक आउट चरणमा प्रवेश

काठमाडौं, कात्तिक १६ । इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह चरणको चौथो खेलमा बुधबार राती सहज

एएफसी यू-१९ फुटबलमा नेपालले आज बहराईनसँग खेल्ने

काठमाडौं, १६  कात्तिक । एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपालले बहराईनको सामना गर्दैछ । पहिलो खेलमा आयोजक कीर्गीस्तानसँग २-० ले पराजित नेपाल आजको खेल जित्ने

च्याम्पियन्स लिगमा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं, १५ कार्तिक । ईटालीको रोममा भएको खेलमा घरेलु टोली ए.एस रोमाले इङ्लिस प्रतिद्वन्द्वी चेल्सीलाई ३–० ले पराजित र्गयो । रोमाका लागि एल सारावेले दुई तथा पेरोटीले एक गोल गरे

एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

काठमाडौं, १४  कात्तिक । एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ ।गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ

युरोपियन च्याम्पियन्स लिगमा आज युनाईटेड र बेनिफिका खेल्ने

काठमाडौं, १४ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलका खेल आज राति हुँदैछन् । समुह ए का खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेड र पोर्चुगलको बेनिफिका भिड्दा स्विटजरल्याण्डको एफ.सी बाजलले रुसको सिएसकेए मस्कोसँग