Logo
खेलकुद

म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल बराबरीमा रोकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ ।

विस्तृत पढ्नुहोस
अल्मुताइरी आज नेपाल आइपुग्ने

काठमाडौं, १३ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज (शनिबार) नेपाल आउँदैछन् । अल्मुताइरीले आफू हमाद अन्तराष्ट्रिय एयरपोर्टमा नेपालको लागी फ्लाइट पर्खिरहेको बताउदै सामाजिक संञ्जाल फेसबुकमा

एसियन कप छनोटमा नेपाल लेबनानसँग खेल्दै

काठमाडौं, १३ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले भोलि (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा जारी खेलमा नेपाल र लेबनानबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु

राशिद खानले बनाए नयाँ कीर्तिमान

काठमाडौं, १३ कात्तिक । अफगानिस्तानका लेग स्पिनर राशिद खानले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । हिजो (शुक्रबार) राती दुवई अन्तराष्ट्रिय स्टेडियमा भएको पाकिस्तानसँगको खेलमा राशिदले टि–२० खेलमा

बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन भलिबल’मा नेपाल सहभागि हुने

काठमाडौं, १३ कात्तिक । नेपालले बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन’ पुरुष र महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघले हिजो (शुक्रबार) बंगलादेशमा पुुस ६ देखी १४

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । सारजाह क्रिकेट मैदानमा हुने खेल

पाकिस्तानको तेस्रो जित, बंगलादेशको तेस्रो हार

काठमाडौं, १३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले पहिलो जित निकालेको छ । हिजो (शक्रबार) दिउँसो सारजाह स्टेडियमा भएको खेलमा बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित

घरेलु मैदानमा पीएसजीको जित

काठमाडौं, १३ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिले माथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–१ गोल अन्तरले पराजित गरेको हो

‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख पाउने

काठमाडौं, १२ कात्तिक । यही कार्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ७५ लाख पाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज

काँक्रेविहार गोल्डकप : पहिलो सेमिफाइनलका लागि प्रतिस्पर्धा

कर्णाली, १२ कात्तिक: वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक काँक्रेविहार युवा क्लबका अनुसार ३ बजेदेखि हुने खेलमा फाइनल प्रवेशका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका र भेरीगङ्गा

पीएसजी र लिले बीचको खेल आज, एमबाप्पेले खेल गुमाउने पक्का

काठमाडौं, १२ कात्तिक । फ्रेन्च लिग वान अन्तरगत आज राति हुने खेलमा पीएसजी र लिले बीच भिडन्त हुँदैछ । आज राति हुने खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता: आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडाँै, १२ कात्तिक: नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स