Logo
खेलकुद

स्पेनिस ला लिगाः रियल गोल रहित बराबरीमा रोकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

विस्तृत पढ्नुहोस
लज्जास्पद हार व्यहोर्दै बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो

काठमाडौं, ११ कात्तिक । जर्मन कप फुटबलमा बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लाडबाखसँग लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा बायर्न बोरुसियासँग ५–० गोल अन्तरले पराजित भएको हो

इटालियन सिरी ए फुटबलः युभेन्ट्स घरेलु मैदानमा स्तब्ध

काठमाडौं, ११ कात्तिक । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स घरेलु मैदानमा स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औं

लिभरपुल क्वाटरफाइनलमा, सिटी बाहिरियो

काठमाडौं, कार्तिक ११ ।  पछिल्लो ४ संस्करणको विजेता म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरिएको छ । गएराति भएको खेलमा वेस्टहाम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदै सिटी ईएफएल कपको प्रि(क्वाटरफाइनलबाटै

काँग्रेस तरुण विभागद्धारा फुटबल टोलीलाई नगदसहित सम्मान (फोटोफिचर)

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस तरुण विभागले आज (बुधबार) साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको छ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली

अलमुताइरी नेपाल फर्किने निश्चित, एन्फासँग तीन वर्षको सम्झौता

काठमाडौं, १० कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग तीन वर्षको सम्झौता गरेका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ

स्पेनिस ला लिगाः बार्सिलोना र भालेकानो भिड्दै

एजेन्सी, १० कात्तिक । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र रायो भालेकानोको बिच प्रतिस्पर्धा हुँदैछ । भालेकानोको घरेलु मैदानमा हुने यस खेल नेपाली समय अनुसार राति १०ः४५ बजेबाट सुरु

टी–ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत

काठमाडौं, १० कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो

टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आबुधाबी स्थित सेख जायाद स्टेडियममा

टोरिनोमाथि एसी मिलानको कठीन जित

काठमाडौं, १० कात्तिक । इटालियन सिरी ए फुटबलमा एसी मिलानले टोरिनोमाथि कठिन जित निकालेको छ । मंगलबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको

लिड्स युनाईटेडलाई हराउदै आर्सनल कारबाओ कपको क्वाटरफइनलमा प्रवेश

काठमाडौं, १० कात्तिक । काराबाओ कप फुटबलमा आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिड्स युनाईटेडलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल क्वाटरफइनल प्रवेश गरेको हो ।

विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको छ । दुबई अन्तराष्ट्रिय मैदानमा हिजो (मंगलबार) भएको खेलमा बलियो टोली वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै