Logo
खेलकुद

नेपाली बलर चम्किंदा पीएनजीले दियो सामान्य लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ भदौ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाली बलर चँम्किदा नेपाललाई पीएनजीले सामान्य लक्ष्य दिएको छ ।ओमानको अल अमिरात क्रिकेट

विस्तृत पढ्नुहोस
३९ वर्षको कोमा बसाईपछि फ्रान्सका पूर्व–फुटबलर आडम्सको ७३ वर्षको उमेरमा निधन

एजेन्सी, २२ भदौ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जेन पिएर आडम्सको ७३ वर्षको उमेरमा निघन भएको छ । ३९ वर्ष लामो कोमा बसाइपछि उनको मृत्यु भएको हो ।सन् १९८२

ब्राजिलियन लेजेन्ड पेले अस्पताल भर्ना

एजेन्सी, २२ भदौ । विश्व फुटबलका चर्चित हस्ती ब्राजिलियन लेजेन्ड फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।सोमबार उनको शल्यक्रिया गरेर पेटबाट ट्युमर निकालिएको बताईएको छ । उनी वार्षिक चेकअपको लागि

इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी

काठमाडौं, २२ भदौ । इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी भएको छ । सोमबार द ओभलमा भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले पराजित गरेको हो । पहिलो इनिङ्समा भारत १ सय

नेपाल र पीएनजी बिचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल आज हुँदै

काठमाडौं, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको

बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

काठमाडौँ, २१ भदौ: नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी

कप्तान बेलको ह्याट्रिकमा वेल्सको रोमान्चक जित

काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा कप्तान ग्यारेथ बेलको ह्याट्रिकमा वेल्सले बेलारुसमाथि रोमान्चक जित निकालेको छ ।आइतबार भएको खेलमा वेल्सले बेलारुसविरुद्ध ३–२ को रोमान्चक जित निकालेको

विश्वकप छनोटमा चेक रिपब्लिकमाथि बेल्जियमको जित

काठमाडौं, २१ भदौ ।  विश्वकप छनोटमा बेल्जियमले चेक रिपब्लिकमाथि सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको आठौं मिनेटमा

विश्वकप छनोट अन्तर्गतको खेलमा जर्मनीको फराकिलो जित

काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत जर्मनीले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा जर्मनीले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको घरेलु मैदानमा भएको

विश्वकप छनोट : जर्जिया माथि स्पेनको शानदार जित

काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । स्पेनको घरेलु

ब्राजिल र अर्जेन्टिनाबीचको खेलको पाँचौं मिनेटमा स्वास्थ्य अधिकारी मैदान प्रवेश गरेपछि…

काठमाडौं, २१ भदौ । ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित भएको छ । सोमबार बिहान ब्रजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेको थियो खेलको पाँचौं मिनेटमा अचानक खेल स्थगित भएको

बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल हुने

काठमाडौं, भदौ २१ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले