Logo
खेलकुद

सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ भदौ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ

विस्तृत पढ्नुहोस
जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं, २ भदौं । जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गए राति भएको खेलमा डर्टमन्डलाई घरेलु मैदानमा हराउदै बायर्न म्युनिकले यस सिजनको जर्मन डिएफएल सुपर कपको

एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

काठमाडौँ, १ भदौ: एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’

सन्दीपले सिपिएल पनि गुमाउने

काठमाडौं, १ भदौ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) गुमाउने भएका छन् । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको मैत्रीपुर्ण एकदिवसिय खेलको तालिका सार्वजनिक

टी–२० विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तान पहिलो खेलमै भिड्ने

काठमाडौं, १ भदौ । टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज(मंगलबार) टी–ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । भारतमा हुने भनिएको उक्त

टेस्ट क्रिकेटमा इंग्ल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं, १ भदौ । भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १७१ रनले पराजित गर्दै शानदार जित निकालेको छ । भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषण

रिम्सविरुद्धको खेलमा मेस्सीले पीएसजीबाट डेब्यू गर्दै

काठमाडौं, १ भदौ । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रिक्सविरुद्धको खेलबाट डेब्यू गर्ने भएका छन् । मेस्सी हालै स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आएका थिए ।रिम्सविरुद्धको खेल

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ, ३२ साउन: नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने

काठमाडौं ३२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी सँग एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ । दुई एकदिवसीय अन्तराष्ट्रिय खेल ओमानमा हुने क्यानले जनाएको छ । खेलका लागी

सनको गोलमा टोटेनहमको जित, साविक विजेता सिटी पराजित

काठमाडौं, ३२ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित भएको छ । आइतबार राती भएको खेलमा म्यानचेस्टर सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको

ला–लिगामा बार्सिलोनाको सुरुवाती जित

काठमाडौं, ३२ साउन । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाले सुरुवाती जित निकाल्न सफल भएको छ । आइतबार राती भएको खेलमा बार्सीलोनाले रियल सोसीडाडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु

स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै

काठमाडौं, ३१ साउन । स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाडबीचको खेल हुँदैछ । बार्सिलोनाका कप्तान तथा चर्चित फरवाडर लियोनल मेस्सीले बार्सा छोडेपछि आज बार्साले पहिलो खेल खेल्दैछ । बार्सा