Logo
खेलकुद

न्यूकासल युनाईटेडद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

काठमाडौं, २९  माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराएको छ । गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको

विस्तृत पढ्नुहोस
आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने

काठमाडौं, २९ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ । प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल

नेपाल चार विकेटले विजयी

काठमाडौं २९ माघ । विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई चार विकेटले पराजित गरेको छ। नामिबियामा जारी प्रतियोगितामा शनिबार परेको पानीका कारण मैदान हिलो भएपछि

नेपालद्वारा युएई चार विकेटले पराजित

काठमाडौँ, २८ माघ : आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६

युएइ र नेपालबिच खेल सुरु, ३४ ओभरको खेलमा नेपाल फिल्डिङ गर्दै

माघ २८, काठमाण्डौ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेटस युएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ

इङ्गलिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी

काठमाडौं, माघ २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल पराजित भएको छ । गएराती भएको खेलमा आर्सनललाई टोटनह्याम हट्सपरले १-० ले हराएको हो

म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी

काठमाडौं, २८ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल पराजित भएको छ । गएराती भएको खेलमा आर्सनललाई टोटनह्याम हट्सपरले १–० ले हराएको हो

नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने गोडामा चोट

अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु : एपिएफ र न्यू डायमण्डको विजयी

चितवन, माघ २७–चितवनको पर्यटकीय नगरी पटिहानीमा आज (शनिबार)देखि प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा

प्रदेशस्तरीय कराँते प्रतियोगिता आइतबार

बागलुङ, २७ माघ (रासस) : काठेखोला गाउँपालिका–५ बिहुँकोटमा ४ नं प्रदेशस्तरीय कराँते प्रतियोगिता आइतबारदेखि हुँदैछ । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा ४ नं प्रदेशका

इङ्गलिस प्रिमियर लिगमा आज ६ खेल

काठमाडौं, २७ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै छन् । २७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार आज साँझ सवा ६ बजे टोटनह्याम र आर्सनल भिड्दै छन्

कमजोर ब्याटिङका कारण नेपाल ओमानसँग पराजित, आइतवार युएईसँग खेल्ने

माघ २६, काठमाण्डौ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा