Logo
खेलकुद

इङ्गलिस प्रिमियर लिगमा आज ६ खेल

काठमाडौं, २७ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै छन् । २७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार आज साँझ सवा ६ बजे

विस्तृत पढ्नुहोस
कमजोर ब्याटिङका कारण नेपाल ओमानसँग पराजित, आइतवार युएईसँग खेल्ने

माघ २६, काठमाण्डौ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा

बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको फाइनलमा प्रवेश

स्पेन, २६ माघ । भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस किङ्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगको खेलमा २–० को जित निकाल्दै बार्सिलोना कोपा

आइसिसी विश्व क्रिकेटः नेपालद्वारा नामिबिया पराजित

काठमाडौँ, २५ माघ : आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई ४

नामिबियाविरुद्ध नेपालको उत्कृष्ट बलिङ, नेपाललाई १३९ रनको टार्गेट

२५ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ

विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

काठमाडौं, २५माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार

शिवम् न्यू डायमण्डलाई उपाधि

काठमाडौं, २४ माघ । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै

स्वान्सी सिटी एफए कपको पाँचौं चरणमा

काठमाडौं, २४ माघ। प्रिमियर क्लवहरु स्वान्सी सिटी र हडर्सफिल्ड टाउन एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा पुगेका छन् । गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा लगाउँदै स्वान्सी

इङ्गलिस प्रिमियर लिग : चेल्सीको अप्रत्यासित हार

काठमाडौं, २३ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । गएराति भएको खेलमा चेल्सीलाई वाट्फोर्डले ४-१ ले हराएको हो । खेलमा घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए

बार्सिलोना ला लिगामा बराबरीमा रोकियो

काठमाडौ, २२ माघ । स्पेनिस ला लिगाको लिड लिडर बार्सिलोना तुलनात्मक रुपमा कमजोर टिम इस्पानोयलसँग बराबरीमा रोकिएको छ । इस्पानोयलको मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमको एक गोलको अग्रतालाई बराबरी

लिभरपुल र टोटनह्याम हट्सपरले बराबरी खेले

काठमाडौं, २२ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरसँग २÷२ गोलको बराबरी खेलेको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीका मोहोमद सालाहले दुई गोल गर्दा टोटनह्यामका

प्रिमियर लिग : आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं, २१ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी हुँदा म्यान्चेस्टर सिटी भने बराबरीमा रोकिएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्न्लेले