Logo
खेलकुद

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ भदौ: ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली

विस्तृत पढ्नुहोस
रोनाल्डोको गोलले मान्यता पाएन

काठमाडौं, भदौ ८ । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता नपाएसँगै युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सुखद सुरुआत गर्ने लक्ष्यले आइतबार पूर्णता पाउन सकेन। इटालियन सिरी ‘ए’

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, ७ भदौ । नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो । नेपाल क्रिकेट संघ (क्यान) र

महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ, ७ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। बन्द प्रशिक्षणका लागि बिनु

तालिवानले फेर्याे अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष, के होला अफगानिस्तान क्रिकेटको भविष्य ?

एजेन्सी, ७ भदौ । अफगानिस्तानमा तालिवानीले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)मा हस्तक्षेप गरेको छ । तालिवानीले पूर्व–अध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष बनाएको हो । एसीबीको

‘स्पेनिस ला लिगा’मा इल्चेलाई हराउँदै एथलेटिको मड्रिड शिर्ष स्थानमा

काठमाडौं, ७ भदौ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथलेटिको मड्रिडले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा इल्चेलाई १–० गोल अन्तरले पराजित गर्दै एटलेटिको मड्रिड

ला–लिगामा रियल र लेभान्टे ३–३ को बराबरीमा रोकिए

काठमाडौं, ७ भदौ । स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले

‘इटालियन सिरी ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, ७ भदौ । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो

प्रिमियर लिगमा चेल्सीको जित, घरेलु मैदानमै आर्सनल पराजित

काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ, ७ भदौ: नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन्। युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ

ला–लिगामा रियल र लेभान्टे भिड्ने

काठमाडौ, ६ भदौ । यस सिजनको ला–लिगामा आज राती रियल मड्रिड र लेभान्टे भिड्ने भएका छन् । रियलले लिगको दोस्रो खेल आज घर बाहिर खेल्न लागेको हो । रियल मड्रिड

अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न फिफाको आग्रह

एजेन्सी, ६ भदौ । फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् ।