Logo
खेलकुद

महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको

विस्तृत पढ्नुहोस
तालिवानले फेर्याे अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष, के होला अफगानिस्तान क्रिकेटको भविष्य ?

एजेन्सी, ७ भदौ । अफगानिस्तानमा तालिवानीले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)मा हस्तक्षेप गरेको छ । तालिवानीले पूर्व–अध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष बनाएको हो । एसीबीको

‘स्पेनिस ला लिगा’मा इल्चेलाई हराउँदै एथलेटिको मड्रिड शिर्ष स्थानमा

काठमाडौं, ७ भदौ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथलेटिको मड्रिडले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा इल्चेलाई १–० गोल अन्तरले पराजित गर्दै एटलेटिको मड्रिड

ला–लिगामा रियल र लेभान्टे ३–३ को बराबरीमा रोकिए

काठमाडौं, ७ भदौ । स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले

‘इटालियन सिरी ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, ७ भदौ । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो

प्रिमियर लिगमा चेल्सीको जित, घरेलु मैदानमै आर्सनल पराजित

काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ, ७ भदौ: नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन्। युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ

ला–लिगामा रियल र लेभान्टे भिड्ने

काठमाडौ, ६ भदौ । यस सिजनको ला–लिगामा आज राती रियल मड्रिड र लेभान्टे भिड्ने भएका छन् । रियलले लिगको दोस्रो खेल आज घर बाहिर खेल्न लागेको हो । रियल मड्रिड

अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न फिफाको आग्रह

एजेन्सी, ६ भदौ । फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् ।

डर्टमण्डलाई हराउदै फेईवर्ग पहिलो जित निकाल्न सफल

काठमाडौं, ६ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड फ्रेईवर्गसँग पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २–१ को गोल अन्तरले पराजित भएको हो । खेलको छैटौं मिनेटमा

सिरी ए फुटबलमा इन्टर मिलानको विजयी सुरूवात

काठमाडौं, ६ भदौ । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले विजयी सुरुवात

नर्विच सिटीलाई हराउदै म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं, ६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नर्विच सिटीलाई ५–० को गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो