Logo
खेलकुद

स्पेनिस ला लिगा फुटबल, रियल मड्रिड बेटिससँग १–० ले पराजित

काठमाडौं, ५ असोज । स्पेनिस ला लिगा फुटबलमा बुधबार राती भएको खेलमा रियल मड्रिड पराजित भएको छ ।यो सिजन खराव प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिड

विस्तृत पढ्नुहोस
स्पेनिस ला लिगा : एइबरको पोष्टमा बार्सिलोनाको ६ गोल

काठमाडौं, ४ असोज। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी यात्रालाई कायमै राखेको छ । मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित

एएफसी यु–१६ च्याम्पियनसिप छनोट, नेपाल र इराक भिड्दै

काठमाडौं, ३ असोज । बुधबारदेखि एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक नेपालसहित भारत, इराक र प्यालेस्टाइन सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ को

एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपालका दुवै खेलाडि पराजित

काठमाडौं, ३ असोज । तुर्कमेनिस्तानको अस्गावातमा जारी पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा तेक्वान्दोतर्फ नेपालका दुवै खेलाडि पहिलो चरणमै पराजित भएका छन् । महिला ५३ केजी मुनिको तौल समूहमा

ला लिगा : रियल मड्रिड विजयी, रियल सोसिडाडलाई ३–१ ले पराजित

काठमाडौं, २ असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति रोनाल्डो बिनै मैदान उत्रिएको रियल मड्रिड विजयी भएको छ। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराउँदै हो । रियलको

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित

काठमाडौं, २ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ४-० को जित

एसिसी १९-नेपाल च्याम्पियन, हङकङ पाँच विकेटले पराजित

काठमाडौँ, १ असोज  ः नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच

ला लिगा फुटबलमा बार्सिलोनाको लगातार चौथो जित

  काठमाडौं, १  असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, १ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राती भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित

प्रिमियर लिग फुटबलमा बर्नमाउथ विजयी

काठमाडौं, भदौ ३१ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा बर्नमाउथ विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले यही सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब ब्राइटनलाई २-१

नेपाल एसिया कपमा छानियो

काठमाडौं, ३१ भदौ  । एसीसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत् पूर्वी क्षेत्रको छनोटअन्तर्गत्को सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । मलेसियामा जारी छनोट प्रतियोगिताको सेमिफाइनलमा शनिबार घरेलु टोलीलाई फराकिलो

अक्षयकोषमा रु एक करोड २० लाख भन्दा बढी संकलन

पोखरा, ३० भदौ । सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ । अनाथ, असहाय र कठीन अवस्थामा रहेका