Logo
खेलकुद

एपीएफविरुद्ध मधेशको ‘तुफानी ब्याटिङ’, दियो १९८ रनको विशाल लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटअन्तर्गत फाइनल प्रवेशका लागि मधेश प्रदेशले विभागीय टिम एपीएफलाई १९८ रनको चुनौति प्रस्तुत गरेको छ

विस्तृत पढ्नुहोस
माछापुच्छ्रेमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड

गण्डकी, १४ मङ्सिर । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर १६ गतेसम्म चल्ने

बागमतीविरुद्ध शानदार जित निकाल्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश

काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशलाई ४ विकेटले पाखा लगाउँदै विभागीय टिम त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । बागमतीले दिएको १२८ रनको

फाइनल प्रवेशका लागि बागमतीले दियो आर्मीलाई १२८ रनको लक्ष्य

काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल आर्मीलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको

नेपाल सुपर लिगमा आज धनगढी र लुम्बिनी भिड्दै

काठमाडौं, मंसिर १४। नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन् । आजको खेलमा साविक विजेता धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिष्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा

नेपाल सुपर लिग- ललितपुर र पोखरा गोलरहित बराबरीमा

काठमाडौं,१३ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा

दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि

काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी, १३ मङ्सिर । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरे ।

मदन भण्डारीविरुद्ध कोशीको सान्तवना जित

काठमाडौं,१३ मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी -२० क्रिकेटमा कोशी प्रदेशले आयोजक मदन भण्डारीको टिम निलोलाई ९ विकेटले हराउँदै सान्तवना जित हात परेको छ । मदन भण्डारीको

केपी ओली कप- मदन भण्डारीले दियो कोशीलाई ६८ रनको सामान्य लक्ष्प

काठमाडौं,१३ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० मा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको टिम निलोले कोशी प्रदेशलाई ६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा

म्याक्सवेलको त्यो ‘तुफानी शतक’, जसले भारतीय भूमिमा विश्व विजेता अष्ट्रेलियाको ‘इज्जत’ जोगायो

काठमाडौं,१३ मंसिर । भारतमा जारी विश्व विजेता अष्ट्रेलिया र उपविजेता भारतबीचको तेस्रो टी–२० श्रृंखलामा अस्ट्रेलियाले सनसनीपूर्ण जित हात पारेको छ । भारतले दिएको २२३ रनको विशाल लक्ष्य पच्छ्याएको अस्ट्रेलियाले अन्तिम

नेपाल सुपर लिगः आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाडौं, मंसिर १३ । नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने पोखरा र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ। दुवै