Logo
विज्ञान-प्रविधि

रुसद्वारा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी,१७ पुस। रुसले हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको छ। शुक्रबार रुसले एक फ्रिगेटबाट करिब १० ओटा हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो भने थप दुईओटा

विस्तृत पढ्नुहोस
इरानद्वारा रकेट प्रक्षेपण

एजेन्सी, १६ पुस। इरानले बिहीबार तीनवटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको त्यहाँ स्थानीय संचार मध्यमले लेखेको छ। विगतमा गरिएको परिक्षण विफल भएपछि इरानले अमेरिकाबाट निकै आलोचना

चीनसँग पाकिस्तानले किन्यो जे–१० लडाकू विमान

एजेन्सी, १५ पुस। चीनसँग पाकिस्तान सरकारले जे–१० लडाकू विमान किनेको छ । हिजो (बुधबार) पाकिस्तानी गृहमन्त्री शेख रशीदले चिनियाँ विमान सम्झौताको जानकारी दिएका हुन् । २५ वटा जे–१०सीको जत्था सन्

एलन मस्कसँग चीन रिसाउनुको यस्तो छ कारण

काठमाडौँ, १३ पुस। एलन मस्कको भू-उपग्रह स्टारलिंकले दुई पटक आफ्नो भू-उपग्रहसँग टक्कर दिन खोजेको भन्दै चीन उनीसँग रुष्ट बनेको छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित रिपोर्टअनुसार मस्कको एरोस्पेस कम्पनी स्पेस एक्सद्धारा

‘विद्युतीय कार’ बनाउने विद्यार्थीको समूहलाई सहयोग

कैलाली, १२ पुस: ‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गरेका

क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

काठमाडौँ, ११ पुस: कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएकोे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास

चीनद्वारा नयाँ अप्टिकल उपग्रह प्रक्षेपण (भिडियोसहित)

बेइजिङ [चीन], ११ पुस: चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह, जियान-१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (CNSA) ले आइतबार जनाएको छ। स्थानीय समय

ब्रम्हाण्डको पहिलो तारा खोज्न संसारकै ठूलो ‘दी जेम्स् वेब स्पेस टेलिस्कोप’ अन्तरिक्षमा (भिडियोसहित)

एजेन्सी, ११ पुस। अमेरिकी स्पेस कम्पनी नासाले बनाएको संसारकै ठूलो र शक्तिशाली ‘दी जेम्स् वेब स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । ब्रहाण्डको पहिलो तारा खोज्ने उदेश्यले नासाले बनाएको उक्त

ब्रम्हाण्ड उत्पत्ति देखि ताराको उमेर पत्ता लगाउन अन्तरीक्षमा १० अर्ब डलरको टेलिस्कोप

एजेन्सी, ११ पौष । यो टेलिस्कोपको नाम जेम्स वेब हो । १० अर्ब डलर खर्च गरेर नासाबाट निर्माण गरिएको यसलाई आइतबार अन्तरीक्षमा पुर्याइएको छ । टेलिस्कोप बनाउन अमेरिका, युरोप र

गुगललाई झण्डै दश करोड जरिबाना

काठमाण्डौ, १० पुस । रुसको मस्कोमा रहेको एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू

विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु

काठमाडौं, पुस ९ । विश्वकै जेष्ठ महिला भनेर दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो

ख्वप इन्जिनियरिङ कलेजमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भादगाउँ, ८ पुस: भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो । ख्वप