Logo
प‌र्यटन

नेपाली र भारतीय पर्यटन व्यवसायीबीच पटनामा अन्तक्र्रिया

पोखरा, १८ असार । भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको

विस्तृत पढ्नुहोस
आफ्नो बर्थडेमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाई काममा व्यस्त हुने शर्माको घोषणा

एनआरएनएले सुरु गर्यो अन्तराष्ट्रिय विमानस्थल सफाई अभियान काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सरसफाई अभियान सुरु गरेको छ। एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री फेरिएपछि…

सिबी अधिकारी : काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो

‘चलिए पोखरा’अभियानको टोली भारत प्रस्थान

पोखरा, १६ असार । भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको ‘चलिए पोखरा’ अभियानको एक टोली आज भारत प्रस्थान गरेको छ । टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल

एनआरएनएसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ अभियान सुरु

काठमाडौं, असार १५ । गैरआवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ अभियान सुरु गरेको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ अभियान सुरु गरेको

कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सव

पोखरा, १५ असार । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरामा आज रोपाइँ महोत्सव गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आएकोे

शास्वतधाम धार्मिक धरोहर बन्ने : नेता पौडेल

नवलपरासी, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गर्नुभएको छ । चौधरी गु्रपले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको

रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

पोखरा, १२ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी

३४ औं जगन्नाथ रथ यात्रा शुभारम्भ

काठमाडौं ११ श्रावण । काठमाडौंको प्रज्ञाप्रतिष्ठान परिसरबाट श्री जगन्नाथ रथ यात्रा शभारम्भ भएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा श्री जगन्नाथ रथ यात्रा सुरु गरिएको हो ।

तारा र पर्यटकस्तरीय होटलमा वृद्धि

काठमाडौँ, १० असार । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

कालिका खड्का : काठमाडौँ, ९ असार । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर

अन्तर्राष्ट्रिय विमानस्थल भोलि आधा घन्टा बन्द हुने

काठमाडौँ, ८ असार । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा