Logo
विश्व

दिल्लीमा भेटिए एके-४७ ले उडाउने भन्दै लरेन्स ग्याङ्‍को सञ्जय राउतलाई मार्ने धम्की

-रिपोर्टर्स नेपाल/संवाददाता

भारत । शिवसेनाका नेता सञ्जय राउतलाई लरेन्स बिश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएको छ। धम्कीपछि राउतले प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको

विस्तृत पढ्नुहोस
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पक्राउ पर्न सक्ने, यस्तो छ पोर्नस्टार जोडिएको मामिला

काठमाडौं, चैत १७ । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएको छ । यससँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्।

रामनवमी मनाउन मन्दिर गएका २५ भक्त इनारमा खसे

काठमाडौं, १६ चैत्र । रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन्। यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको

केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको वीभत्स हत्या

एजेन्सी । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन्। हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्। हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत

जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान

वर्लिन, १४ चैत । जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी

नासभिल प्रावि गोलीकाण्ड : छ जना मारिए

नासभिल (टेनेसी), १४ चैत । यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ

इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने

वार्सा, १४ चैत । युरोपेली सङ्घ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

बेइजिङ, १२ चैत । चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध

चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी

वासिङ्टन, १२ चैत । गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । उद्धारकर्मीले एक जनालाई जिवितै

‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन्। विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले

मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय

एजेन्सी । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई अपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय तोकेको छ । गुजरात राज्यको सुरत जिल्ला अदालतले उक्त सजाय तोकेको  हो । उनले सन् २०१९

अफगानिस्तानमा भूकम्प‚ कम्तीमा ५ जनाको मृत्यु

काठमाडौँ ८ चैत । अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो