Logo
विश्व

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। मृतकहरू पहिचान बाहिर

विस्तृत पढ्नुहोस
प्रहरीले चेकिङ्‍ गर्दा पाइयो करौडौं रुपैयाँ, गन्नको लागि मगाउन पर्यो मेशिन

एजेन्सी । भारतको राजस्थानस्थित अजयमेरमा बांदरसिंदरी प्रहरीले नाकाबन्दीको समयमा एक कारबाट दुई करोड सात लाख भारतीय रुपैयाँ नगद बरामद गरेको छ। एक कार किशनगढबाट जयपुरतिर जाँदै गर्दा प्रहरीले कारमा हतियार

क्यालिफोर्नियामा हप्तामै दोस्रो गोलीकाण्ड, तीनको मृत्यु, चार घाइते

लस एञ्जलस, १५ माघ । अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरु

ट्रम्पले चुनावी अभियान सुरु गर्दै भने, ‘अमेरिकालाई महान बनाउने काम अझै अपूरो’

एजेन्सी । अमेरिकामा राष्ट्रपति चुनावका लागि करिब २ महिनाको समय बाँकी छ। यससँगै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले देखिनै आफ्नो चुनावी अभियान सुरु गरेका छन्। ट्रम्पले शनिबार न्यू हैम्पशायर र

दिल्लीमा नेपाली नागरिकको घाँटी थिचेर हत्या

एजेन्सी । भारतको पश्चिम दिल्लीस्थित तिलक विहार क्षेत्रमा ४३ वर्षिय एक नेपालीको शव फेला परेको छ। प्रहरीका अनुसार उनको शव शनिबार फेला परेको र त्यहाँका एक स्थानीयले तिलक विहारको सीआरपीएफ

बङ्गलादेशमा ५ सय ३२ विद्यार्थीले गरे आत्महत्या

एजेन्सी । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो। एक सय ५० वटा राष्ट्रिय

आप्रवासी सवार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु, बाह्र जना बेपत्ता

एजेन्सी । डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन्। गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलायन

प्रार्थनासभामा आक्रमण हुँदा सात जनाको मृत्यु

एजेन्सी । पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि एक जना बन्दुकधारी प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन्। नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको

न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा

एजेन्सी । मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन्। व्यापक वर्षाका

पेरुमा समयअगावै निर्वाचन गराउन राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार

एजेन्सी । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ। यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले

भारतमा आगलागी हुँदा अस्पताल मालिकसहित पाँच जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा

भारतमा वायुसेनाका दुई लडाकु विमान एकआपसमा ठोक्किए

एजेन्सी । भारतको मध्यप्रदेशमा वायुसेनाका लडाकु विमान ठोक्किए छन्। वायुसेनाको सुखोई–३० र मिराज २००० विमान शनिबार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। दुबै ग्वालियर एयरबेसबाट