Logo
विश्व

नुपुर शर्माको विवादस्पद अभिव्यक्तिप्रति मुस्लिम देशहरूको आपत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २३ जेठ । बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीप्रति मुस्लिम देशहरूले लगातार आपत्ति जनाइरहेका छन्। कतारले आइतबार सबैभन्दा पहिले

विस्तृत पढ्नुहोस
इमरान खानलाई पक्राउ गर्न खोजिएपछि…

एजेन्सी, २३ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउको तयारी भइरहेको छ । उनलाई पक्राउ गर्ने सम्भावनाको खुलासा त्यहाँका आन्तरिक मामला मन्त्री राना सनउल्लाहले जानकारी दिइसकेका छन् । पाकिस्तान

चीनको युद्धक विमान अष्ट्रेलियाली सैन्य विमान नजिक पुगेपछि…

एजेन्सी, २३ जेठ । दक्षिण चिनियाँ समुन्द्रमा तनाव बढिरहेको छ । त्यहाँ चीनका युद्धक विमान र जहाजको सक्रियता बढिरहेको छ । यसबीच आइतबार अष्ट्रेलियाको विमानलाई चिनियाँ युद्धक विमानले खतरामा पारिदिएको

पतिलाई डोरीले बाँधी गर्भवती पत्नीमाथि सामूहिक बलात्कार

एजेन्सी, २३ जेठ । पाकिस्तानको पञ्जाब प्रान्तमा गर्भवती महिलामाथि सामूहिक बलात्कार भएको छ । हतियारसहित घरभित्र पसेर ती महिलामाथि सामूहिक बलात्कार भएको डेली पाकिस्तानले लेखेको छ । झेलम शहरमा भएको

कश्मीरको वासुकी नाग मन्दिरमा आक्रमण

एजेन्सी, २३ जेठ । जम्मू कश्मीरको डोडा जिल्लामा बनेको प्राचीन वासुकी नाग मन्दिरमा तोडफोडको घटना सार्वजनिक भएको छ । भदरवाहलाई भद्रकाशी पनि भनिन्छ। आइतबार राति यहाँको वासुकी नाग मन्दिरमा तोडफोड

तीर्थयात्री बोकेको यमुनोत्री जाँदै गरेको बस दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं, जेठ २३ । भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको यमुनोत्री जाँदै गरेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमणः पुटिन

एजेन्सी : किभ, २३ जेठ। पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको

भारतमा एकै दिन थपिए ४२७० संक्रमित

काठमाडौं, २२ जेठ । भारतमा २४ घण्टामा थप ४ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४

के इमरान खानको ज्यान साँच्चै खतरामा छ त, विज्ञहरु यसो भन्छन्

एजेन्सी, २२ जेठ । पाकिस्तानमा सत्ताबाट हटाइएपछि पूर्वप्रधानमन्त्री इमरान खान लगातार चर्चामा छन् । उनी पाकिस्तानको राजनीतिमा केन्द्रविन्दु बनेका छन् । अहिले पाकिस्तानमा उनको सुरक्षामाथि प्रश्न उठिरहेको छ । पाकिस्तानमा

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको हत्याको हल्ला फैलिएपछि…

एजेन्सी, २२ जेठ । पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच शनिबार पूर्वप्रधानमन्त्री इमरान खानको हत्या भएको हल्लाले वातावरण तातेको छ । यो खबर फैलिने बित्तिकै इस्लामाबाद प्रहरी विभाग उच्च सतर्कतामा आएको

स्वास्थ्य कमजोर भएका तिब्बती बन्दी चीनको जेलबाट रिहा

एजेन्सी, २२ जेठ । चिनियाँ अधिकारीहरूले तिब्बती राजनीतिक बन्दी नोर्जिन वाङ्मोलाई रिहा गरेका छन्। उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । चीनले दमनकारी नीति अपनाएको भन्दै विरोध गरेपछि पक्राउ

बंगलादेशको कन्टेनर डिपोमा भीषण आगलागीः ५ दमकल कर्मचारीसहित ३७ जनाको मृत्यु, कयौं घाइते

एजेन्सी, २२ जेठ । दक्षिणपूर्वी बंगलादेशमा रहेको एक निजी कन्टेनर डिपोमा शनिबार राति भीषण आगलागी भएको छ । यस दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी