Logo
विश्व

ट्विटर प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा अदालतले गर्‍यो खारेज

-रिपोर्टर्स नेपाल/संवाददाता

न्युयोर्क—अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दालाई क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार खारेज गरेका छन् । अदालतका न्यायाधीश जेम्स

विस्तृत पढ्नुहोस
कराँचीको बम आक्रमणलाई बलुचिस्तान संकटसँग यसरी जोडियो

एजेन्सी, २३ वैशाख । कराँचीमा चिनियाँ नागरिकहरूमाथि एउटी शिक्षित महिलाले गरेको आत्मघाती हमलालाई ुनयाँ र खतरनाक प्रवृत्तिु भनेर वर्णन गर्दै पाकिस्तानका मूलधारका राजनीतिक दलहरूले गम्भीर रुपमा लिन भनेका छन् ।

चीनमा घरजग्गा व्यवसाय ओरालो लाग्यो

एजेन्सी, २३ वैशाख । चीनमा घरजग्गा व्यवसाय अर्थात् रियलस्टेटको कारोबार खस्किएको छ । चीनमा आर्थिक चुनौती बढ्दै जाँदा घरजग्गा व्यवसाय ४० प्रतिशतले घटेको रिपोर्ट छ । पछिल्लो तथ्यांकसहितको रिपोर्टमा चीनका

पाकिस्तानका मन्त्रीमाथि आतंककारी समूहसँग साँठगाँठको आरोप

एजेन्सी, २३ वैशाख । पाकिस्तानका नवनियुक्त आन्तरिक मामलामन्त्री राना सनाउल्लाहमाथि आतंकवादी समूहसँग साँठगाँठको आरोप लागेको छ । पाकिस्तानको विपक्षी दलले संयुक्त राष्ट्रसंघलाई आरोप लगाउँदै पत्र नै लेखेको छ । पाकिस्तानका

मोदी-म्याक्रोनबीच के के कुरा भयो ?

एजेन्सी, २२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भेटवार्ता भएको छ । यूरोप भ्रमणको अन्तिम दिन मोदीले म्याक्रोनसँग भेटवार्ता गरेका हुन् । भेटमा रक्षा, अन्तरीक्ष

तालिवानद्वारा महिलालाई चालक लाइसेन्समा रोक

एजेन्सी, २२ वैशाख । अफगानिस्तानमा सत्ता चलाइरहेको तालिवानले महिलालाई चालक लाइसेन्स दिन रोक लगाएको छ । काबुलसहित अन्य प्रान्तहरुमा चालक लाइसेन्समाथि रोक लगाएको हो । तालिवानले सत्ता कब्जा गर्नुअघि अफगानिस्तानमा

विमानस्थलको बमको हल्लाको चासो विदेशसम्म

काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आजको बमको हल्ला विश्वभर फैलियो । यो हल्लामा मात्र सिमित भयो । दुई घन्टाको बीचमा दुईवटा फोन कलबाट बम राखिएको भनिएपछि विमानस्थल नै

पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रतामा खराब स्थितिमा

एजेन्सी, २१ वैशाख । दक्षिण एशियाली देशहरुमध्ये पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रताको खराब स्थितिको सूचीमा परेका छन् । रिपोर्टर्स विथआउट बोर्डरले तयार गरेको वल्ड प्रेस फ्रिडम इन्डेक्समा दुई देश खराब

मोदीले नोरडिक देशका नेताहरुसँग के के कुरा गरे ?

एजेन्सी, २१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोप भ्रमणका क्रममा नोरडिक देशका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले बुधबार नोरडिक देशका नेताहरुसँग कोपनहेगनमा इन्डिया नोरडिक सम्मेलनमा छलफल गरेका हुन्

भारतमा इदको दिन धेरै ठाउँमा हड्ताल, खरगोनमा कर्फ्यू

एजेन्सी, २० बैशाख । पुलिसले मंगलबार बिहान जोधपुरको जालोरी गेट क्षेत्रमा भीडलाई तितरबितर पारेको छ । खरगोनमा कर्फ्यूको समयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राजस्थानको जोधपुरमा सोमबार राति झण्डा र

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको

कराँची बम हमलाका दुई संदीग्ध पक्राऊ

एजेन्सी, २० वैशाख । पाकिस्तानको कराँचीमा तीन चिनियाँसहित ४ जनाको मृत्यु हुने गरी भएको बम हमलाका दुई संदीग्ध पक्राऊ परेका छन् । पाकिस्तानी अनुसन्धानकर्ताहरुले हमलाका योजनाकारलाई पक्राऊ गरेको जनाइएको छ