Logo
विश्व

रुसले औल्यायो आणविक युद्धको खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ वैशाख । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन्

विस्तृत पढ्नुहोस
श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण माग्यो

एजेन्सी, १२ वैशाख । श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो

पन्जाबका मुख्यमन्त्रीलाई विपक्षीले सोधे, ‘तपाइँले कति किसानलाई भेट्नु भयो ? ’

एजेन्सी, नयाँ दिल्ली, १२ वैशाख । भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन

काबुल बम हमलामा इस्लामिक अतिवादी समूह आइएसले लियो जिम्मेवारी

एजेन्सी, १२ वैशाख । इस्लामिक अतिवादी समूह (आइएस) ले काबुलमा गत हप्ता ४० जनाको ज्यान जाने गरी भएको हमलाको जिम्मेवारी लिएको छ । मजारे सरिफ र सी डोकान मस्जिदमा भएको

मालदिभ्समा पनि श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने रिपोर्ट

एजेन्सी, १२ वैशाख । मालदिभ्समा पनि श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने रिपोर्ट सार्वजनिक भएको छ । कोभिड १९ को महामारीपछि पर्यटनमा आधारित अर्थतन्त्र भएका दुवै देशमा समस्याहरु आइरहेका थिए ।

एमानुएल माक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा विजयी

काठमाडौं, बैशाख १२ । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सका राष्ट्रपति भएका छन् । माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ । फ्रेन्च

ट्रम्पको टिप्पणी– बाइडेनले अमेरिकालाई ध्वस्त पारे

वासिङ्टन, ११ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने,

तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा सय भन्दा बढीको मृत्यु

सिन्ह्वा, ११ वैशाख । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल

चीनले रुस-युक्रेन युद्धबाट यसरी लियो फाइदा

एजेन्सी, ११ वैशाख । चीनले रुस र युक्रेनबीचको युद्धबाट भरपूर लाभ लिइरहेको छ । उनले पेट्रोलियम पद्धार्थ देखि विभिन्न स्रोतहरु भारी छूटमा खरिद गरिरहेको छ । स्टिल उद्दोगमा प्रयोग हुने

भारतले मित्र छान्न सक्छ छिमेकी छान्न सक्दैनः निर्मला सिथारमन

एजेन्सी, ११ वैशाख । भारतकी वित्तमन्त्री निर्मला सिथारमनले आफ्नो देशले मित्र छान्न सक्ने तर छिमेकी छान्न नसक्ने प्रतिक्रिया दिएकी छिन् । अमेरिका भ्रमणमा रहेकी उनले भारतको छिमेकसँगको समस्याबारे सोधिएको प्रश्नमा

चीनमा एकै दिन १५६६ कोरोना संक्रमित

एजेन्सी, ११ वैशाख । चीनमा एकै दिन १५६६ कोरोना भाइरसको संक्रमित बढेका छन् । त्यहाँ पछिल्लो समय संक्रमित संख्या बढिरहेको छ । सांघाई शहरमा मात्र १५६६ संक्रमित संख्या बढेका छन्

चीनसँग सुरक्षा सम्झौता गरेपछि सोलोमन आइल्यान्डका प्रधानमन्त्रीलाई अमेरिकी चेतावनी

एजेन्सी, १० वैशाख । अमेरिकाले सोलोमन आइल्यान्डका प्रधानमन्त्री मिनासे सोगाभेरेलाई चेतावनी दिएको छ । चीनसँग सुरक्षा सम्झौता गरेपछि त्यसको गम्भीर जवाफ दिने भन्दै अमेरिकाले चेतावनी दिएको हो । अमेरिकाले सुरक्षा