Logo
विश्व

अमेरिकी कम्पनी इन्टेलद्वारा रूसमा सबै व्यापार बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन, २३ चैत । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै

विस्तृत पढ्नुहोस
भारतमा डलर अर्बपति बढेर १६६ पुग्यो, टप टेनमा को को (सूचीसहित)

एजेन्सी, २३ चैत्र । भारतमा डलर अर्बपतिहरुको संख्या बढेको छ । फोबर्सले गएराति सार्वजनिक गरेको सूचीमा भारतमा १६६ जना अर्बपति छन् । गत वर्ष १४० जना रहेकोमा बढेर १६६ पुगेको

वार्ताबाट युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनी राष्ट्रपतिको आग्रह

साना, २२ चैत । वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर

श्रीलङ्काका नयाँ अर्थमन्त्रीले दिए २४ घण्टा नपुग्दै राजीनामा

कोलम्बो, २२ चैत । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् ।

श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

कोलम्बो, २२ चैत । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा

इमरान खानको भविष्य सर्वोच्चको हातमा, विपक्षीले लगाए भ्रष्टचारको आरोप

एजेन्सी, २२ चैत्र । पाकिस्तानमा पछिल्लो तीन दिनदेखि राजनीतिक सरगमी बढेको छ । इमरान खान र सम्पूर्ण विपक्षी आमनेसामने छन् र अहिले बल सर्वोच्च अदालतको कोर्टमा फ्याँकिएको छ, जहाँ यसको

‘ऋणको जालो’मा फसेको श्रीलंकामा सत्तारुढ राजापाक्षे परिवार संकटमा

एजेन्सी, २२ चैत्र । श्रीलंकामा विदेशी ऋणको जालोले पारेको आर्थिक संकटले सत्ता डगमगाएको छ । त्यहाँको सत्तामा पकड बनाएको राजापाक्षे परिवार दशकपछि ठूलो संकटमा परेको छ । राष्ट्रपति गोटावाया राजापाक्षेको

रुस-युक्रेन युद्धमा भारत किन तटस्थ ?

एजेन्सी, २२ चैत्र । रुस-युक्रेन युद्धमा भारत तटस्थ बस्नुले रुसलाई सबैभन्दा फाइदा पुगेको छ । रुसले भारतको सन्तुलित विदेश नीतिको खुलेर प्रशंशा गरेको छ । तर, अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु

श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका सांसदले स्वतन्त्र प्रतिनिधित्व गर्ने भन्दै दिए राजीनामा

काठमाडौं, २२ चैत्र । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सरकारमा आबद्ध दलका ४० सांसदहरुले पनि राजीनामा दिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धनमा आवद्ध ४० सांसदहरुले अब स्वतन्त्र रुपमा प्रतिनिधित्व

इमरान खानको साहसको भारतका चर्चित लेखक राजामोहनद्वारा प्रशंशा

एजेन्सी, २२ चैत्र । इमरान खानले यसपटक ठूलै जोखिम मोले । पाकिस्तानको इतिहासमा कुनैपनि निर्वाचित प्रधानमन्त्रीले सेनाको दबाबमा पद त्याग गर्ने गरेका थिए । उनले भने साहस गरेको भारतका एकजना

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफद्वारा राजीनामा

काठमाडौं, २२ चैत्र । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले राजीनामा दिएका छन् । पाकिस्तानमा राजनीतिक संकट बढ्दै जाँदा उनले राजीनामा दिएका हुन् । युसुफले ट्वीट गर्दै अत्याधिक सन्तुष्टिका बाबजुद

सन् २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

वासिङ्टन, २२ चैत । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका