Logo
विश्व

हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ८ असोज । हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । रुसको खाबारोस्क क्षेत्रमा विमानको भागहरु फेला परेको हो । विमानमा चालकसहित तीनजना

विस्तृत पढ्नुहोस
भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

८ असोज: भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्

मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता

८ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् । वार्ताका

मोडलको कपाल गलत तरिकाले काटेपछि सैलुनले तिर्यो २ करोड जरिवाना

काठमाडौं, ८ असोज । एक सैलुनको गलत तरीकाले ग्राहकको कपाल काट्दा २ करोड रुपैयाँ जरिवाना तिर्न परेको छ । राष्ट्रिय उपभोक्ता विवाद निस्तारण आयोगले सैलुनलाई मोडेललाई २ करोड रुपैयाँ जरिवाना

चीनलाई फिलिपिन्सको चुनौती, चीनले बनाएको समुन्द्री कानून पालना नगर्ने

एजेन्सी, ७ असोज। चीनको बढ्दो प्रभाव र तनावका बीच बेइजिङको संशोधित समुद्री कानूनलाई फिलिपिन्सले पालना नगर्ने भन्दै चुनौती दिएको छ । चीनले यस्तो कानुन बनाएको छ जसको लागि अब दक्षिण

फाइजरको ‘बुस्टर डोज’लाई अमेरिकाले दियो अनुमति

एजेन्सी, ७ असोज: विश्वका विभिन्न मुलुकले कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ लाई अनुमति दिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले ६५ वर्षमाथिका नागरिकहरूलाई फाइजरको खोपको दोस्रो मात्रा लगाएको

चिनियाँ विदेशमन्त्रीद्वारा जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

७ असोज: चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गरेका छन् । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन

डब्ल्यूएचओको चेतावनीः वायु प्रदूषण सोचिएभन्दा खतरनाक भयो

काठमाडौं, ७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको

अफगान भूमिबाट आतंकवादी गतिविधि हुँदैन भन्नेबारे तालिवानले आश्वस्त पार्नुपर्छ : जयशंकर

काठमाडौँ, ७ असोज। भारतीय विदेशमन्त्री एस जयशंकरले तालिवानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

७ असोज : पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५

विमानमा फाइल पल्टाउँदै अमेरिका पुगे मोदी

एजेन्सी, ७ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । क्वाड नेताहरुको सम्मेलनमा सहभागी हुन उनी अमेरिका पुगेका हुन् । मोदीले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई समेत सम्बोधन गर्ने

सुडानमा ‘कू’ प्रयासको सुरक्षा परिषद्द्वारा निन्दा

७ असोज: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा

Screenshot