Logo
विश्व

इजरायल र हमासबीच युद्धविराम सम्झौता कार्यान्वयनको थालनी, शुक्रबार रिहा हुने १३ जना बन्धक एउटै परिवारका

-रिपोर्टर्स नेपाल/संवाददाता

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, ८ मङ्सिर । इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि

विस्तृत पढ्नुहोस
श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौतापूर्व ब्याजदर कटौती

कोलम्बो, ८ मङ्सिर । श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ । गत वर्ष अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको ऋण नतिरेको यो

भारतमा सडक सुरुङमा फसेका कामदारहरूको उद्धार कार्य जारी

भारत, ७ मङ्सिर । भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ । घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम, ७ मङ्सिर । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता

हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न क्लिन्सम्यानको चीनसँग आग्रह

सोल, ७ मङ्सिर । दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् । बेइजिङको विदेश मन्त्रालयले कुनै

सन् २०२४ मा श्रीलङ्कामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे

कोलम्बो, ६ मङ्सिर । श्रीलङ्कामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण

भारत–क्यानाडा कुटनीतिक गतिरोधका बीच भर्चुअल जी२० सम्मेलनमा जस्टिन ट्रुडोले उपस्थिति जनाउने

ओन्टारिया (क्यानाडा), ६ मङ्सिर । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने भएका छन् । ट्रुडोका अधिकारीहरूले बुधबार उनी बैठकमा भर्चुअलरूपमा सामेल हुने

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

पेशावर (पाकिस्तान), ६ मङ्सिर । इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले व्यावसायिक सवारी

इगुआना आक्रमण : थाइल्यान्डको घेरामा सरीसृप

बैङ्कक, ६ मङ्सिर । थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् ।

बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु

उगादुगुऊ, ५ मङ्सिर । पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले मङ्गलबार बताएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । पश्चिम अफ्रिकी मुलुक

अजरबैजानद्वारा भ्रष्टाचारविरोधी पत्रकार पक्राउ

बाकु, ५ मङ्सिर । अजरबैजानले मङ्गलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन् । कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने

माल्दिभ्सले किल्ला टापुहरू बनाएर बढ्दो जलस्तरको सामना गर्ने

माले, ५ मङ्सिर । यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ । यद्यपि मुलुकका नयाँ राष्ट्रपतिले आफूले नागरिकहरूलाई स्थानान्तरण