Logo

Tag: अनेरास्ववियु

जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न अनेरास्ववियुको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ जेठ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको

विस्तृत पढ्नुहोस
कालो मोसो दल्नेगरि आयल निगम पुगेका थापाको योजना प्रहरीले असफल बनायो..

काठमाडौं, ९ जेठ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियुका नेता तथा कोटेश्वर बहुमुखी क्याम्पसका अखिल कमिटी अध्यक्ष रामकृष्ण थापाले आयल निगम पुगेर पेट्रोलियम पदार्थमा भएको

स्थानीय तहमा युवालाई प्राथमिकता दिन एमालेलाई अनेरास्ववियुको आग्रह

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)को विध्यार्थी संगठन अनेरास्ववियुका प्रतिनिधिहरुले स्थानीय तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन आग्रह गरेका छन् । अनेरास्ववियुका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यस्तो आग्रह

एमसीसी खारेजीको माग गर्दै अनेरास्ववियुले निकाल्यो मसाल जुलुश (फोटोफिचर)

काठमाडौं, २२ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । उसले एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै आज शंकरदेव क्याम्पस

स्थानीय तहको निर्वाचनको मिति यथाशिघ्र तोक्न आग्रह गर्दै प्रधानमन्त्रीलाई अनेरास्ववियुको पत्र (फोटोफिचर)

काठमाडौं, २० माघ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानिय निर्वाचनको मिति यथाशिघ्र तोक्न आग्रह गर्दै निर्वाचन आयोगको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई

अनेरास्ववियुद्धारा बृहत रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, १९ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिटिभिटि राष्ट्रिय कमिटिले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधबार नेकपा (एकिकृत समाजवादी) पार्टीको कार्यालय आलोकनगर काठमाडौंमा रक्तदान

स्थानीय तहको निर्वाचन मिति सार्वजनिक गर्न एमालेद्वारा देशैभर प्रदर्शन

काठमाडौं, माघ १९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको छ । सरकारले स्थानीय

एमालेनिकट अनेरास्ववियु सडकमा, जलायो प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा सडक संघर्षमा उत्रिएको अनेरास्ववियुले आज प्रधानमन्त्री देउवाको पुत्ला

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय

काठमाडौं, ११ पुस । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको

अनेरास्ववियुद्धारा प्रधानमन्त्री देउवाको पुत्ला दहन : परमादेशको उपहार, मूल्यवृद्धि बारम्बार (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सडक आन्दोलनमा उत्रिएको छ । अखिलका विद्यार्थीहरुले ‘परमादेशी सरकार

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौं, २० असोज । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौँ, ५ असोज: अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले