Logo

Tag: अपाङ्ग

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

लहान, ११ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् । सिरहाको

विस्तृत पढ्नुहोस
१०४ अपाङ्गता भएकाले पाए परिचयपत्र

भोजपुर, ४ कात्तिक: पौवादुङमा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । शारीरिकरुपमा असक्त नागरिकलाई गाउँ, टोलस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो ।

नाताभित्र विवाह गर्दा जन्मिए सबै अपाङ्ग

इन्डोनेशियाको तीन गाउँमा धेरै मानिसहरु एक अचम्मको रोगका कारण पिडित भएका छन् । डाउन सिन्ड्रोमका कारण त्यहाँका मानिसहरु बिरामी भएका छन् । नातेदारमा विवाह गर्दा यस्ता रोगी बच्चा जन्मिने हुन्छ

अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

सङ्खुवासभा, २२ पुस : धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र

अपाङ्ग व्यक्तिको सुरक्षा प्रदेश सरकारको प्राथमिता : कानूनमन्त्री भण्डारी

सुर्खेत, २९ मङ्सिर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन् । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा

अपाङ्गलाई सरकारी सेवामा समस्या

जाजरकोट, १० कात्तिक : शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा लिन समस्या हुने गरेको छ । जाजरकोटमा मात्र एक हजार ९३६ अपाङ्गता भएका व्यक्ति रहेका छन्  । त्यसमध्ये ३९४ जनाले