Logo

Tag: अमेरिका

आकाशमै जुधे दुई विमान

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३१ वैशाख । दुई विमान आकाशमै जुधेका छन् । यो घटना अमेरिकाको कोलोराडोको आकाशमा बुधबार भएको हो । रोचक पक्ष यो छ कि दुवै

विस्तृत पढ्नुहोस
अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या चार लाख ७३ हजार

३१ बैशाख : संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले

अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय

३० बैशाख : संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा आगामी मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गरेका

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

– मधुकर अधिकारी, वासिङ्टन डिसी, ३० वैशाख: अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा

अमेरिकाले लगायो आफ्ना नागरिकलाई नेपाल भ्रमणमा रोक

वैशाख २९, काठमाण्डौ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको

कोलोराडो गोलीकाण्डमा सातको मृत्यु

२७ बैशाख : संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ । कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले

अमेरिकाको बाल्टिमोरमा एक नेपालीको हत्या

काठमाडौं, २६ वैशाख । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको गोली हानी हत्या भएको छ । बाल्टीमोरस्थित काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका

अमेरिकामा गैरकानुनी आप्रवासी समस्या उस्तै

अमेरिकामा जो बाइडेनले राष्ट्रपति पद सम्हालेको एक सय दिन पुग्यो । तर, दक्षिणी सीमाको सङ्कट समाधान गर्न उनको सरकारले खासै काम गर्न सकेको देखिएन । आप्रवासीहरू गैरकानुनीरूपमा अमेरिकाको दक्षिणी सीमाबाट ओइरिरहेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेनालाई सेप्टम्बर ११ भित्र फिर्ता लाने

१९ बैशाख: अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रुपमा प्रक्रिया अघि बढाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने

अमेरिकाले नेपाललाई ८६ लाख डलर बराबरको आपतकालीन प्रतिकार्य सहयोग गर्ने

काठमाडौं, १८ बैशाख । अमेरिकाले नेपाललाइ ८५ लाख डलर बराबरको थप आपतकालिन प्रतिकार्य सहयोग उपलबध गराउने भएको छ । उक्त सहयोग अमेरिकी सरकारले युएसएआईडीमार्फत गर्ने जनाईएको छ । नेपालस्थित् अमेरिकी

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

१८ बैशाख: भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

नेपालको विदेश सम्बन्धः २०७७ मा के के भयो

प्रभात सिंहः कोरोना भाइरसको कहरका कारण विश्वभर भ्याक्सिन कूटनीतिले निकै महत्वपूर्ण भूमिका खेल्यो । परराष्ट्र सम्बन्धका आधारमा कोभिड—१९ विरुद्धको संघर्षमा सहयोग आदानप्रदान भए । भ्याक्सिन सहयोग गर्ने उत्पादक देशहरूले पनि