Logo

Tag: अमेरिका

अमेरिकामा टिकटक र वीच्याट आइतबारबाट प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ असोज । अमेरिकामा टिकटक र वीच्याटमाथि प्रतिबन्ध लागेको छ । आइतबारबाट लागू हुने गरी अमेरिकी जनतालाई टिकटक र वीच्याटबाट सन्देश आदानप्रदान गर्न र

विस्तृत पढ्नुहोस
खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन

२ असोज: अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र

जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो

३१ भदौ: कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा १५

दिनमा तीन लिटर दुध आउने यी महिला

बच्चाको लागि आमाको दुध कति महत्वपुर्ण छ त्यो सबैलाई थाहा छ । यसैले बच्चाको लागि आमाको दुध अमृत समान मानिन्छ । तर कुनै महिलालाई पहिलो बच्चालाई स्तनपान गराउनमा निकै गाह्रो

पत्नी र साली एकैपटक गर्भवती, एकै दिन जुम्ल्याहा बच्चालाई जन्म दिने

अमेरिकाको ओहियोमा गजबको घटना भएको छ । दुई दिदी बहिनी एकैपटक गर्भवती भएका छन् । गर्भवती मात्र सँगै नभएर दुवैजनाको डेलिवरी पनि एकै दिनमा हुने छ । यी दिदी बहिनीले

ट्रम्पद्वारा टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी

२६ भदौ: अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको

एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

२५ भदौ: अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच

अमेरिकासँग समस्या बढेका बेला इरानी विदेशमन्त्रीले युरोपेली देशहरुको भ्रमण गर्ने

२४ भदौ: अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । उनी सो भ्रमणका लागि अर्काे हप्ता जानुहुने भएको समाचारमा जनाइएको छ

क्यालिफोर्नियाको आगलागी झन् फैलिदै

२४ भदौ: अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको छ । प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

२३ भदौ: संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक

अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह

२० भदौ: चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

वासिङ्टन, १९ भाद्र । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट