Logo

Tag: आइजीपी

ठाकुर ज्ञवालीलाई आइजीपी बनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ माघ । डिआइजी नेपाल प्रहरीको २७ औं आइजीपी बन्ने भएका छन् । आज अपरान्ह बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई आइजीपीमा बढुवा गर्ने तयारी पूरा

विस्तृत पढ्नुहोस
सरकारले भोलि बनाउँदैछ नयाँ आइजीपी

काठमाडौं, २६ माघ । सरकारले भोलि नै नेपाल प्रहरीमा नयाँ आइजीपी बढुवा गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले वरिष्ठतम डिआइजीहरु ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्येबाट आइजीपी नियुक्त गर्ने भएको हो

प्रहरी अधिकृतहरु यौनकाण्डमा मुछिदै गर्दा अधिकारवादीले आइजीपी खनाललाई भेटे

काठमाडौं, २६ माघ । नेपाल प्रहरीका बहालवाला र पूर्व अधिकृतहरु यौनकाण्डमा मुछिइरहँदा अधिकारवादीहरुले नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई भेटेर लैंगिक हिंसा नियन्त्रणका बारे छलफल गरेका छन् । आइतबार नक्शालस्थित प्रहरी

ज्ञवाली आइजीपी बन्ने, पाँच महिना यीनको चल्नेछ प्रतिष्पर्धा

काठमाडौं, २४ माघ । अन्ततः प्रहरीमा ३२ वर्षे बनाउने र आइजीपीको कार्यवधि थप्ने हल्ला हल्लामै सिमित भयो । २९ माघबाट आइजीपी सर्वेन्द्र खनाल अवकाश पाउँदा उनका ब्याची तीन एआइजीपी र

प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी खनालले गंगालाई पर्सा पठाए

काठमाडौं, २१ माघ । अन्ततः एसपी गंगा पन्त पर्सा सरुवा भएकी छिन् । एक महिना अघि उनी चितवन सरुवा भएकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी सर्वेन्द्र खनालले सरुवा अन्यत्र गरेका

आइजीपी खनालको अधिकृत बढुवामा किन बेवास्ता

काठमाडौं, १७ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले उच्च प्रहरी अधिकृतहरुको सरुवा बढुवामा चासो लिन छाडेपछि नक्शाल देखि गृहमन्त्रालयसम्म धेरैको कान ठाडो भएको छ । सरकारले ३० वर्षे सेवाहद

आइजीपी खनाल र्दुगम क्षेत्रको भवन उद्घाटनमा व्यस्त

रोल्पा, ९ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले र्दुगम क्षेत्रमा प्रहरी भवन उद्घाटनमा व्यस्त छन् । कार्यकालको अन्तिमतिर आइपुग्दा उनले आफ्नो कार्यकालमा शुरु भएको भवन निर्माणको धमाधम उद्घाटन गरिरहेका

प्रहरीमा एआईजी बन्न यसकारण हुँदैछ कडा भिडन्त

काठमाडौं, २५ पौष । नेपाल प्रहरीमा आइजीपी सर्वेन्द्र खनालको अवकाशपछि महानिरीक्षकमा ज्ञवाली, लम्साल र उपाध्यायमध्ये एकजनाको नियुक्ति हुने र बाँकी दुईजनाको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुने छ । प्रहरीमा

आइजीपी खनालले गरिबका घरजग्गा कब्जा गर्ने नेताद्धयलाई पक्राउ गर्न निर्देशन दिएपछि…

काठमाडौं, २३ पौष । ऋण दिंदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेका दुई राजनीतिक दलका नेता पक्राउ परेका छन् । सर्लाहीका गरिबहरुले राजपा केन्द्रीय सदस्य रामबाबु राय

चीन जान रोकिएका आइजीपी खनाल गृहमन्त्री बादलको बिदाईमा पुगेपछि…

काठमाडौं, २० पौष । मन्त्रिपरिषद्ले स्वीकृती दिएको भए नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल यतिबेला चीन पुगिसकेका हुन्थे । गृहमन्त्री रामबहादुर थापा बादलको चीन भ्रमणको टोलीमा खनाललाई नलाने गरी मन्त्रिपरिषदले भ्रमण

आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)

काठमाडौं, १३ पौष । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अबको डेढ महिनापछि ३० वर्षे सेवाहदका कारण घर जाँदैछन् । २९ माघमा आइजीपी खनालका ब्याची २२ उच्च प्रहरी अधिकृतहरु पनि सेवानिवृत्त

आइजीपी खनाललाई अमेरिकापछि चीन जान रोक

काठमाडौं, १० पौष । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको चीन भ्रमण रोकिएको छ । २१ पौषमा चीन जाने तय भएपनि सरकारले भ्रमण स्वीकृती दिएन । आइजीपी खनाल गृहमन्त्री रामबहादुर थापा