Logo

Tag: आन्तरिक पर्यटन

कर्मचारीलाई १० दिने भ्रमण बिदा कार्यक्रम अलपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेको छ

विस्तृत पढ्नुहोस
पर्यटन काज कार्यविधि मस्यौदामै सीमित

काठमाडौं, मंसिर २४। आन्तरिक पर्यटन प्रवर्द्धन गरी कोरोना प्रभावित पर्यटनलाई सहयोग गर्न सरकारले घोषणा गरेको ‘१० दिनको पर्यटन काज’ उपलब्ध गराउने कार्यविधि मस्यौदामै सीमित भएको छ । कार्यविधि मस्यौदा गत

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

काठमाडौं, माघ ६ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो

पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

काभ्रे, मंसिर ७ । जिल्लाको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’

ताप्लेजुङ, कार्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताएका छन् । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण

गुल्मी, कार्तिक २४ । गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि

अबको विकल्प आन्तरिक पर्यटन

काठमाडौं, असोज ३० । कोरोना महामारीको कारण तत्कालका लागि अन्तरराष्ट्रिय पर्यटकको आगमनको सम्भावना नरहेकाले नेपालको पर्यटन विकासका लागि अबको विकल्प आन्तरिक पर्यटन नै भएकोमा सरोकारवालाहरूले जोड दिएका छन् । टुरिजम

आज विश्व पर्यटन दिवसः पर्यटन पुनरुत्थानका लागि टास्क फोर्स गठन

काठमाडौं, असोज ११ । आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्तामा २ दिन बिदाको प्रस्ताव

काठमाडौं, असोज ९ । कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ