Logo

Tag: चालक

पहिरो खस्दा चालकको मुत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

झिमरुक, १२ असोज: प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने

विस्तृत पढ्नुहोस
गाँजा ढुवानी गर्ने चालक

वीरगंज, २३ भदौ । १६५ किलो गाँजा बरामद भएको घटनामा संलग्न एकजनालाई इलाका प्रहरी कार्यालय, कोल्हवीले मंगलवार पक्राउ गरेको छ । भदौ १५ गते बिहान कोल्हवी नगरपालिका–९ श्रीपुरस्थित सडकखण्डमा प्रहरीले

प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

मकवानपुर, १५ साउन । प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने चालक राम गणेश साह बुधबार बिहान पक्राउ परेका छन् । मकवानपुर भिमफेदी भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना

काठमाडौँ, २४ असार : काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६-७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये

चालकले हात धुन आनाकानी गर्दा ट्रकमा फेला प¥यो भारतीय रुपियाँ

काठमाडौँ, २४ वैशाख । चालक र सहचालकले हात धुन आनाकानी गरेपछि भारतीय ट्रकमा लुकाएर ल्याएको एक करोड ९ लाख ६९ हजार भारतीय रुपियाँ विराटनगरमा नियन्त्रणमा परेको छ । भारत वेष्ट

रसुवामा चालकहरूलाई ‘ट्राभल हिष्ट्री कार्ड’

रसुवा, चैत २७ । रसुवामा अत्यावश्यक सामग्री ढुवानी गर्ने मालवाहक सवारी साधन र एम्बुलेन्स चालकहरूलाई ट्राभल हिष्ट्री कार्ड जारी गरिने भएको छ। बाहिरी जिल्लाबाट रसुवामा प्रवेश गर्ने वा जिल्ला भित्र

सङ्क्रमित युवतीलाई घरसम्म पु¥याउने चालकको पहिचान

कास्की, १८ चैत : बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े

चालकको रिहाइ माग गर्दै यातायात सेवा अवरुद्ध

बेत्रावती, १ चैत : तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् । काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले

चालककै कारण दुुर्घटना बढ्दो

पाल्पा, २२ पुस ; जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ । चालकका कारण

ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु

दमौली, १५ पुस  : तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका

चालक र यात्रु नै दुर्घटनाका कारक

काठमाडौँ, ११ पुस। निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुप¥यो । बिहीबार बिहान १० बजेको घटना हो यो । विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना

चालकको जबर्जस्तीले दुर्घटना

काठमाडौँ, ३० मंसिर । बस घ्याच्चघ्याच्च गर्दै गुड्दै थियो । यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं । लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन् । एक्कासि ह्वास्स गन्ध