Logo

Tag: चीन

चीनको आवासीय अपार्टमेन्टको १५औं तल्लामा आगलागी, १० जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ मंसिर । चीनको सिनजियाङमा रहेको एउटा भवनको १५औं तलामा आगलागी भएको छ । यस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । ९ जना

विस्तृत पढ्नुहोस
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

एजेन्सी, ६ कात्तिक । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्तामा उनले विश्वबिना चीनको विकास हुन नसक्ने र विश्वलाई पनि

किन नेपाल आउँदैछन् चीनका शक्तिशाली नेता ली

काठमाडौं, २७ भाद्र । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आफ्ना विश्वासपात्र ली चान्सुलाई पठाएका छन् । रुसबाट मँगोलिया हुँदै चाटर्ड विमानमा ली काठमाडौं उत्रने तय भएको छ । भ्रमण

चीनले चन्द्रमामा पत्ता लगायो नयाँ खनिज

एजेन्सी, २४ भाद्र । चीनले चन्द्रमामा नयाँ खनिज पद्धार्थ पत्ता लगाएको छ । चिनियाँ वैज्ञानिकहरुले नयाँ खनिज पद्धार्थ पत्ता लगाएको शुक्रबार घोषणा गरेका छन् । चाङगेसाइट वाइ नाम दिइएको खनिज

चीनले विरोधी देखेका देशसँग निकटता बढाउँदै प्रचण्ड

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सी चिनफिङ पहिलोपटक राष्ट्रपति हुँदा भेट्ने पहिलो विदेशी उच्च अधिकारी हुन् । उनले नेपालका प्रधानमन्त्रीहरु पहिले भारत भ्रमण गर्ने

चिनियाँ जेट विमान ताइवानको आकाशमा प्रवेश

एजेन्सी, २० साउन । चीनले ताइवाननजिकै दोस्रो दिनको सैन्य अभ्यास सुरु गरेको छ । यसै क्रममा चिनियाँ जेट विमान फेरि ताइवानको आकाशमा प्रवेश गरेका छन् । ताइवानको रक्षा मन्त्रालयको अनुसार

चीनद्वारा ताइवानमाथि आक्रमणको संकेत, बचाऊका लागि अमेरिकी नौसैनिक जहाज बढ्यो

एजेन्सी, २० साउन । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार

ताइवानविरुद्ध चीनको सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु

एजेन्सी, १९ साउन । चीन र ताइवानबीच विवाद बढ्दै गएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फर्केपछि चीन थप आक्रामक भएको छ । बिहीबार चीनको पिपुल्स लिबरेसन आर्मी

अमेरिका-चीन युद्धको खतरा

एजेन्सी, १८ साउन । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग

चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…

एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् । पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी

चीनद्वारा ‘आगोसँग नखेल्न’ भन्दै अमेरिकालाई कडा चेतावनी

एजेन्सी, १७ साउन । अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुग्दैछिन् । एशिया भ्रमणमा निस्किएकी पेलोसी आज या भोलिभित्र ताइवान पुग्ने चर्चा छ । उनी ताइवान पुग्न लागेको भन्दै चीनले कडा

‘चीनको प्राथमिकता’ मा ओली त्यसपछि प्रचण्ड अनि माधव नेपाल

काठमाडौं, ३० असार । कूटनीतिमा बडी ल्यांग्वेजले पनि धेरै सन्देश दिइरहेको छ । कुनैपनि भ्रमणमा नेताहरुबीचको हाउभाउ र हातेमालोको शैलीको पनि आफ्नै सन्देश हुन्छ । यस्तै सन्देश दिएको छ चीनले