Logo

Tag: चीन

चीनको मनोग्रन्थीमा भारत

विपिन देव

विपिन देवः चीन-भारत सम्बन्ध जति पेचिलो भएता पनि यसको गाम्भीर्यता दिन प्रति दिन बढिरहेको छ । १७औ शताब्दी सम्म संसारको सबैभन्दा ठूला आर्थिक आकार बोकेका

विस्तृत पढ्नुहोस
चीनको युद्धक विमान अष्ट्रेलियाली सैन्य विमान नजिक पुगेपछि…

एजेन्सी, २३ जेठ । दक्षिण चिनियाँ समुन्द्रमा तनाव बढिरहेको छ । त्यहाँ चीनका युद्धक विमान र जहाजको सक्रियता बढिरहेको छ । यसबीच आइतबार अष्ट्रेलियाको विमानलाई चिनियाँ युद्धक विमानले खतरामा पारिदिएको

स्वास्थ्य कमजोर भएका तिब्बती बन्दी चीनको जेलबाट रिहा

एजेन्सी, २२ जेठ । चिनियाँ अधिकारीहरूले तिब्बती राजनीतिक बन्दी नोर्जिन वाङ्मोलाई रिहा गरेका छन्। उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । चीनले दमनकारी नीति अपनाएको भन्दै विरोध गरेपछि पक्राउ

चीनमा बुलेट रेल दुर्घटनामा चालकको मृत्यु ७ घाइते

एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको

भारतको अमेरिकासँग निकटता बढेपछि चीन बोल्यो

काठमाडौं, १७ जेठ । भारतको अमेरिकासँग निकटता बढ्दै गएको छ । भारतको अमेरिकासँग व्यापार बढेर चीनलाई पनि उछिनेको छ । भारतको अमेरिकासँगको व्यापार ह्वात्तै बढ्नुले विश्वभर चासो बढेको छ ।

चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल

एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने

चीनमा अप्रिलभित्रै ११ हजार ३५१ लाई अनुशासनको कारबाही

एजेन्सी, १६ जेठ । चीनमा अप्रिल महिनामा मात्र ११ हजार ३५१ लाई अनुशासनको कारबाही भएको छ । सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको शुद्धिकरणका लागि भन्दै आठ बुँदे नियम सन् २०१२

चीनको सांघाईमा लकडाउन हटाइँदै

एजेन्सी-बेइजिङ, १४ जेठ । दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका

नेपालमा अमेरिका र चीनको टकरावले ठूलै राजनीतिक हलचलको संकेत

समाचार विश्लेषण । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी चिनियाँ अधिकारीको दौडधूप चल्यो । ओलीले चीनसँगको बीआरआईलाई अगाडि बढाउन खूबै मिहेनत गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङ ओली

वेपत्ता तिब्बती लेखक जेलमा भेटिए

एजेन्सी, १३ जेठ । चीनमा एक वर्षयता वेपत्ता एकजना तिब्बती लेखकको अवस्था पत्ता लागेको छ । सन् २०२० मा पक्राउ परेपछि वेपत्ता उनी चीनको किङहाइ प्रान्तको सिलिङ जेलमा रहेको पत्ता

प्रशान्त महासागरका टापु देशहरुमा अमेरिका-चीनको टकराव बढ्यो

एजेन्सी, १२ जेठ । अमेरिकासहित क्वाड राष्ट्रहरुको सम्मेलन जापानमा सकिएको छ । क्वाड देशहरुले चीनको एशिया प्रशान्त क्षेत्रमा बढ्दो प्रभावको सामना गर्ने रणनीतिक योजनाहरु ल्याइसकेका छन् । यस क्षेत्रमा ५०

वाइडेनको चेतावनीलगत्तै चीनद्वारा ताइवान वरिपरि सैन्य अभ्यासको घोषणा

एजेन्सी, १२ जेठ । चीनले कुनैपनि बेला ताइवानमाथि कब्जा जमाउने रणनीति बनाइसकेको छ । चीनको यो रणनीति गत वर्ष नै खुलेको थियो । एकीकरणको नाममा २०२५ भित्र ताइवानमाथि नियन्त्रण बनाउने