ट्रम्पका भाईको मृत्यु

ट्रम्पका भाईको ७१ बर्षको उमेरमा निधन

काठमाडौं, साउन ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।