Logo

Tag: दुर्गा प्रसाई

गगन थापा राजनीतिक माफिया हो : दुर्गा प्रसाई (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमा नेतामा हुनुपर्ने गुण सबै रहेको बताएका छन् । आफू व्यापारी भएपनि

विस्तृत पढ्नुहोस
‘देशमा गरिबहरुको लागि दुर्गा प्रसाईको सरकार छ’ (भिडिओसहित)

काठमाडौं, ३ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशबाट अहिले दैनिक हजारौं सक्षम युवाहरु विदेश पलायन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले

युएईका राजकुमारको औपचारिक सबै कार्यक्रममा सरकारले लगायो रोक

काठमाडौं, असार ६ । व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका युएईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ । गृह मन्त्रालयको

‘सुनको लौरो’ र ‘राजकुमार’ दुवै नक्कली

काठमाडौं, ५ असार । यतिबेला फेरि लौरोको चर्चा छ । लौरो त्यो पनि सुनको । लौरो ल्याउने दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम पनि चर्चामा छन् ।

दुर्गा प्रसाईंको घोषणा : बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबईमा) मेडिकल कलेज खोल्छु

झापा, ५ असार ।मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय

दुबईमा बिएण्डसी मेडिकल कलेज भनेर खोल्छु : दुर्गा प्रसाई

काठमाडौं, ५ असार । बिएण्डी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । उनले ५ सय डाक्टर र २५ सय नर्सिङ पढाउन मिल्ने मेडिकल कलेज स्थापना

दुवईका राजकुमारबाट दुर्गा प्रसाईलाई सुनको लौरो उपहार

काठमाडौं, ४ असार । नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। श्री एयरलाइन्सको चार्टर्ड विमान

काठमाडौं ओर्लनेबित्तिकै दुवईका राजकुमार दुर्गा प्रसाईसँग झापा लागे

काठमाडौं, ४ असार । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । उनी ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुगेका हुन् । नेपाल भ्रमणकै क्रममा उनले

दुर्गा प्रसाईद्धारा हल्दिवारी गाउँपालिकाका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा

काठमाडौं, ६ बैशाख । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । उद्योगी ब्यवसायी समेत रहेका बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य

दुर्गा प्रसाईलाई ऋषि धमलाको प्रश्न : अहिलेसम्म जति पैसा कमाउनुभयो, कसरी कमाउनुभयो ? (भिडिओसहित)

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले देशव्यापी रुपमा नै एमालेको जित सुनिश्चित् रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

दुर्गा प्रसाईले गरे ऋषि धमलाको यस्तो प्रशंसा (भिडिओसहित)

काठमाडौं, १७ चैत्र । व्यवसायी तथा नेकपा (एमाले) का नेता दुर्गा प्रसाईले रिपोर्टर्स क्लब नेपाल देशकै साझा मञ्च भएको बताएका छन् । क्लबको २४औं वार्षिकोत्सव समारोहमा सरिक भएका व्यवसायी प्रसाईले

प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट पनि जिते मेरो सम्पत्ति तिनीहरूको नाममा पास गरिदिन्छु : दुर्गा प्रसाई

काठमाडौं, १६ चैत । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी