दुर्गा भण्डारी

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल

काठमाडौं, २ भाद्र । सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ ।