Logo

Tag: नरेन्द्र मोदी

सन् २०२० मा पनि ट्रम्प राष्ट्रपति बन्ने मोदीको विश्वास, अमेरिकामा हलचल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामै पुगेर अबको चुनावमा फेरि डोनल्ड ट्रम्पले जित्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग

विस्तृत पढ्नुहोस
किन ट्रम्प प्रवासी भारतीयको रयालीमा मोदीका साथ उभिए

अमेरिकाको होस्टनमा हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भए । गएराति प्रवासी भारतीयको र्यालीमा ट्रम्पमात्र सहभागी भएनन् जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु पनि सहभागी भए । संयुक्तराष्ट्रसंघीय महासभामा भाग

अमेरिकामा मोदी क्रेज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयु्क्तराष्ट्रसंघको महासभामा सहभागी हुनजानुपूर्व चासोमा परेका थिए । अमेरिकामा उनको आगमनलाई चासोका साथ हेरिएको थियो । मोदीको स्वागतमा भव्य कार्यक्रमको तयारी भयो । होस्टनमा मोदीले प्रवासी

पाकिस्तानद्धारा मोदी सवार विमानका लागि एयरस्पेस दिन अस्विकार

इस्लामावाद, २ असोज । पाकिस्तानले भारतले मागेअनुसारको एयरस्पेश दिन अस्विकार गरिदिएको छ । पाकिस्तानसँग भारतले प्रधानमन्त्री नरेन्द्र मोदी सवार हुने विमानका लागि ‘एयरस्पेस’ माग गरेको थियो । पाकिस्तानले भारतको उक्त

चन्द्रयान अवतरण असफल हुनुमा मोदी अपसगुन बनेको आरोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अपसगुन’ बनेको आरोप लागेको छ । त्यो पनि एकजना पूर्व मुख्यमन्त्रीबाट । कर्नाटक राज्यका मुख्यमन्त्री एच डी कुमारास्वामीले मोदी ‘अपसगुनी भएको आरोप लगाएका छन् । चन्द्रयान

जब मोदी फ्याँकिएका प्लाष्टिक उठाउन थाले (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको मथुरा पुगेर प्लाष्टिकको पुर्नप्रयोगका लागि त्यसको व्यवस्थापन गर्ने ठाउँमा पुगे । त्यहाँको अवलोकन गर्न पुगेका उनी आफै बसेर प्लाष्टिक पुर्नप्रयोगका लागि छुट्याइरहेका महिलाहरुसँगै काम

मोदीको २७ सय उपहार लिलाम गरी गंगा सफाईमा लगाइने

काठमाडौं, भदौ २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाएका २७ सय उपहार लिलाममा राखिने भएको छ । यसै वर्षको जनवरी महिना देखि उनले प्राप्त गरेको उपहार १४ सेप्टेम्बरबाट लिलाममा राखिने

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

काठमाडौं, २४ भदौ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो

ओली-मोदीबाट संयुक्त रुपमा नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन (तस्विरसहित)

काठमाडौं, २४ भदौ । नेपाल र भारतका प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र नरेन्द्र मोदीले आज संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले काठमाडौंस्थित् सिंहदरबार र भारतीय

पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउँदै

२४ भदौदेखि नेपाल आयल निगमले पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउँदै छ । प्रधानमन्त्री केपी शर्मा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार दिउँसो १२ः१५ बजे आ–आफ्नो देशबाट स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन

भोलिबाट पाइपलाइनमा तेल

काठमाडौं, भदौ २३ । भोलिबाट नेपालले भारतबाट पाइपलाइनमा तेल आयात गर्नेछ । अमलेखगञ्जस्थित डिपोमा भारतको मोतीहारीबाट सिधै पाइपलाइनबाट तेल आयात हुनेछ । नेपाल र भारतका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्समार्फत् पाइपलाइनको उद्घाटन

मोदी पनि न्यूयोर्क जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्क जादै छन् । मोदी न्यू योर्कमा हुनलागेको संयुक्त राष्ट्र महासभा (यूएनजीए) को सम्मेलनमा उपस्थित हुन जान लागेका हुन् । बहुमतको सरकार बनाएपछि मोदी पहिलो पटक