Logo

Tag: नागरिक उड्डयन प्राधिकरण

अवको नौ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

भैरहवा, असार २१ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण

विस्तृत पढ्नुहोस
लकडाउनको ३ महिनाः १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

काठमाडौँ, १५ असार । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो । तर, चैत

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

काठमाडौँ २५ जेठ  : नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा

वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक

काठमाडौँ, २५ फागुन : कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी

नागरिक उड्डयन प्राधिकरण टुक्र्याइँदै

काठमाडौं, २४ माघ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फोरेर नागरिक उड्डयन प्राधिकरण र हवाइ सेवा प्राधिकरण नामक दुई छुट्टाछुट्टै निकाय गठनको तयारी थालेको छ । नियामक र सेवाप्रदायक दुवै

हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, माघ २३ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने

धावनमार्ग र ट्याक्सी वेमा हुने गरेको समस्या न्युनिकरणको प्रयास

काठमाण्डौ । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल बिभिन्न कारणले अस्तव्यस्त हुदै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता बढाउन नसक्दा उडान र अवतरण प्रभावित हुने गरेको छ । विमानस्थलको नियमित मर्मत

प्राधिकरणको आँखा दुर्गमका विमानस्थललाई पाखा

काठमाडौं, मंसिर २३ । नेपालमा अन्तर्रा्ष्ट्रिय र आन्तरिक गरी ५५ वटा विमानस्थल छन् । यी विमानस्थलमध्ये १६ वटा बन्द र ६ वटा निर्माणाधीन अवस्थामा रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका

आन्तरिक विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा

काठमाडौं, मंसिर १३ । हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमा ठूला विमान उडाउन र अवतरण गर्न सक्नेगरी विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत देशभरका विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा रहेको नागरिक

नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी (क-कसले तिरेनन्)

काठमाडौं, ७ असोज । स्वेदशी र विदेशी एयरलाइन्स देखि कम्पनिहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अरबौं तिर्न बाँकी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ, भर्याङ, बस सेवालगायत प्रयोग गरेर रकम