Logo

Tag: निर्मला पन्त

निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छाड्छौं : मन्त्री शाह (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ भदौ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेकपाका युवा नेता प्रकाश बहादुर शाहले निर्मला पन्तको हत्यारालाई कानूनी कारबाहीमा ल्याउने प्रतिबद्धता व्यक्त

विस्तृत पढ्नुहोस
निर्मला हत्या प्रकरणः आठै प्रहरीले पाए सफाइ

धनगढी, १६ साउन । महेन्द्रनगर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर प्रमाण नष्ट गरेको र यातना मुद्दा खेपेका आठ जना प्रहरीले सफाइ पाएका छन् ।

निर्मला पन्त प्रकरण : पूर्वएआईजी नै छानबिनमा ?

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा फिल्डमा नगई प्रहरी नेतृत्वबाट कमजोरी भएको प्रष्ट भएको छ । तत्कालीन प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीले क्षमता अभावका कारण यो घटनामा

आइजीपी खनालले कार्यकालमै निर्मला पन्तको ‘हत्यारा’ सार्वजनिक गर्ने

काठमाडौं, ७ मंसिर । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अपराध अनुसन्धानमा सफल मानिएका अधिकृतमध्ये एक हुन् । उनी नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा पुगेर दशकौं देखि अनुसन्धान पूरा हुन नसकेका

निर्मला हत्या प्रकरण : किटानी जाहेरीबारे प्रजिअको ध्यानाकर्षण

कञ्चनपुर, २ मंसिर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि आज प्रमुख जिल्ला

निर्मला पन्त प्रकरण : डिएनएलाई प्रमाण मान्न नमिल्ने

काठमाडौं २१ कार्तिक । कन्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घट्नाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ ।

नेतृत्वविहिन महिला आयोग, सरकार बेखबर ! (भिडियोसहित)

काठमाण्डौ । दुई बर्षभन्दा बढी समयदेखि राष्ट्रिय महिला आयोग पदाधिकारी विहिन भएको छ । महिलाका हकहित संंरक्षण र हिंसापिडीतलाई राहत उपलब्ध गराउने संवैधानिक आयोग नै लामो समयदेखि पदाधिकारीविहिन रहदा कामहरु

निर्मला बलात्कार हत्या प्रकरण, गृहमन्त्रीको छोराको डिएनए परीक्षण गर्न माग

काठमाडौं, ११ कात्तिक । कञ्चनपरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकको नाम मुछिएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पटक-पटक यो प्रकरणमा गृहमन्त्री थापाका

निर्मला पन्तको बलात्कार गर्ने नेताकै आसेपासे हुन् : डा. सुरेन्द्र केसी(भिडियोसहित)

साउन १२, काठमाण्डौ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अझै रहस्यमै छ । घटना भएको १ वर्ष पूरा भइसकेको छ । तर सरकारले अनुसन्धान टुङ्गोमा पुर्याउन पनि सकेको छैन,

‘निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रतिवेदनहरुले शंका गरेका सबैमाथि पूनः प्रभावकारी अनुशन्धान गर्नुपर्छ’

‘निर्मलाकी आमालाई प्रभावमा पार्न प्रयास भयो’ काठमाडौ, १० साउन । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुशन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । संगठनले

निर्मला पन्त हत्याको एक वर्षः अपराधी कहाँ छन् ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । १० साउनको साँझबाट हराएकी उनी भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन् । उनी चढेको साइकल

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु सरकारको ठूलो असफलता : प्रवक्ता शर्मा

काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता भएको जनाएको छ । बिहीबार पार्टी