Logo

Tag: नेकपा

नेकपाद्वारा तीन जनाको नाम सिफारिश

-रिपोर्टर्स नेपाल/संवाददाता

चिप्लेढुङ्गा, १४ कात्तिक : नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ

विस्तृत पढ्नुहोस
नेकपा भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस

काठमाडौं, कार्तिक १४ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश

बैतडी, ११ कात्तिक : २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग

सुवेदीको निधनमा प्रमबाट दुःख व्यक्त

काठमाडौँ, ९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकामा दुःख व्यक्त गरे । नेकपाका अध्यक्ष ओलीले आज

नेकपामा गुट : सक्षम भएरपनि मन्त्री बन्न नसकेका सांसद

काठमाडौं ९ कार्तिक । विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद। खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव

विप्लवको आक्रमणप्रति नेकपाको आपत्ति

काठमाडौं, ६ कात्तिक ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । आज बिहान

प्रतिबन्ध हटाए वार्ता गर्न तयारः विप्लव

काठमाडौं, ५ कार्तिक । प्रतिबन्धित नेकपाले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ता गर्नेबारे सकारात्मक हुने जनाएको छ । उक्त पार्टींको हालै बसेको आठौँ केन्द्रीय समिति बैठकबाट चारमहिने

विप्लवलाई मानवअधिकार आयोगले भन्यो- हिंसात्मक गतिविधि तत्काल रोक (प्रेस नोटसहित)

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई तत्काल हिंसात्मक गतिविधि रोक्न भनेको छ । सोमबार कुमार पौडेल मृत्यु प्रकरणबारे निष्कर्षसहित सरकारलाई घटनामा संलग्न अधिकारीहरुलाई कारबाहीको सिफारिश गर्दै

पार्टी मिले, मिलेनन् सांसद !

काठमाडौं, ४ कार्तिक ।संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार

सांसद गुरुङलाई साधरण तारेखमा रिहा गर्न आदेश

काठमाडौं, ३ कात्तिक । अदालतले नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका

नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले एक कार्यक्रमकाबीच शपथग्रहण गराए । केन्द्रीय पार्टी नेतृत्वले ढिलो

मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन् : प्रचण्ड

कैलाली, १ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे