काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नेता पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रक्रियागत त्रुटि भएको बताएका छन्
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर जनचाँसोको निर्णय गरेको र ती निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्। शुक्रबार
काठमाडौं,१७ जेठ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले तत्कालिन प्रदेश एकको नाम कोशी प्रदेश राखेपछि पहिचानवादीहरु आन्दोलित भइरहेका छन् । निरन्तर आन्दोलन र प्रदर्शन नरोकिएपछि कोशी प्रदेशअन्तर्गतका
काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सांसद विकास कोषमा छुट्याइएको पाँच करोड पूर्वाधार केन्द्रित भएको दाबी गरेका छन् । ‘पहिले सांसद विकास कोष कन्ट्रोभर्सियल भएको
काठमाडौं, १५ जेठ । ओखलढुंगाका एक आरोहीले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फहराएका छन् । ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका हुन् । खिजिदेम्वा–९, ओखलढुंगाका
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद डा. शेखर कोइरालाले राजनीतिक दलहरुकै कारण गणतन्त्रमाथि चुनौती थपिएको औंल्याएका छन् । ‘अहिले कतिपयले गणतन्त्र कमजोर हुनुमा पूर्वराजालाई दोष दिइरहेका
काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलको नेतालाई इंगित गरेर बोलेका कुरा
काठमाडौं, १३ जेठ । सत्तासाझेदार दल नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कताकता कुहिरोको काग जस्तो भैरहेको बताएका छन्। प्रेस युनियनको ३२औँ स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा
काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका युवा नेता अजयबावु शिवाकोटीले नेपाली कांग्रेस तिनैवटा तहको सरकारमा रहेको भन्दै अहिलेनै पार्टीलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । हिजो (बिहीबार)
काठमाडौं,११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नामाकरणको विरोधमा भईरहेको अशान्ती समाधान गर्न प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस कोशी प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै
काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका पूर्वप्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, पूर्व गृहमन्त्रीको परिवार, संवैधानिक निकायका प्रमुखलगायतलाई तत्काल छानबिनमा ल्याउन
काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता तथा सांसद् प्रकाशमान सिंहले जनतामा देखिएको निराशा र आक्रोशलाई सम्बोधन गर्न सरकारलाई १४ सुझाव दिएका छन्। बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे