Logo

Tag: नेपाल प्रहरी

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

नुवाकोट, ३० फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार

विस्तृत पढ्नुहोस
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै होटेलमा बसेका दुई युवक फरार

काठमाडौं, फागुन २९ । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

प्रसूति गृहबाट शिशु चोर्ने महिला सैनिक जवानकै श्रीमती

काठमाडौं, फागुन १२। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशुको काडाँघारीबाट उद्धार भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार शिशु चोरी भएको आठ घण्टापछि

१८ जना प्रहरी आफूखुसी सम्पर्कविहिन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

काठमाडौं, फागुन १० । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने

कैलालीको भाँसुभीरनजिकै बम विस्फोट, ४ जना घाईते

काठमाडौं, फागुन १० । कैलालीको चुरेस्थित भाँसु भीरनजिकै बम विस्फोट हुँदा एकजना चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा जेसीबी

श्रीमानले गरे ड्युटीमा रहेकी महिला प्रहरीको हत्या

काठमाडौं, फागुन ४। दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उनका श्रीमान यमबहादुर झाक्री मगरले गोली

प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं, माघ २६ । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान

भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

सर्लाही, माघ २३ । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं, माघ २१ । पश्चिम-नवलपरासीको बर्दघाटमा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका–१६ केराबारी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोली प्रहारबाट व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका

१३ लाख ६२ हजार नगदसहित होटल भियानामा जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं, माघ १७ । नेपाल प्रहरीले रु १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ

विमानस्थलको झगडा मिलाउन छानबिन समिति गठन

काठमाडौं, माघ १३। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी

तीन जना असईसहित २४ प्रहरी सम्पर्कविहीन, सेवाबाट हटाउने तयारी

काठमाडौं, माघ १० । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै तीन