Logo

Tag: नेपाल-भारत

नेपालको नयाँ नक्शामा समेटिएका तीन गाउँका बासिन्दामध्ये छ जना भारतका उच्च अधिकृत, एक जना आइजी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३० जेठ । नेपालले नयाँ नक्शामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा तीन गाउँ छन् । उक्त क्षेत्रका तीन गाउँ गुन्जी, कुटी र नाबीका बासिन्दाले

विस्तृत पढ्नुहोस
पूर्व भारतीय राजदुत राकेश सुदले कालापानी सिमा विवादमा चीनको भुमिका देखेनन्, चीनले कहिल्यै यस मामलामा नेपाललाई साथ नदिएको तर्क

काठमाडौं, २९ जेठ । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपाल–भारत सीमा विवाद बढ्नुमा भारतकै गल्ती औँल्याएका छन् । बीबीसी हिन्दीले तयार पारेको एउटा भिडियो रिपोर्टमा पूर्वराजदूत सुदले नेपाल र

नेपालको ‘कम्युनिस्ट सत्ताले भारतको सुरक्षा स्वार्थलाई खलल पुर्यायो’ भन्दै दिल्लीमा उठे यी विषय

काठमाडौं, २० जेठ । नेपाल र भारतबीच सिमा विवादले दुई देशको सम्बन्धमै समस्या आइरहेको छ । वार्ताको वातावरण बन्न सकेको छैन । कोभिड १९ का कारण तत्काल वार्ताको सम्भावना न्युन

संसदमा संविधान संशोधन प्रस्ताव पेश भएसँगै दिल्लीसम्म तरंग, ‘भारत-नेपाल सम्बन्ध झन् बिग्रने’

काठमाडौं, १८ जेठ । नेपालको नक्शा संशोधनका लागि संसदमा आज विधयेक पेश भएलगत्तै भारतमा निकै चासोका साथ हेरिएको छ । भारतीय मिडियाहरुले नेपालमा विकसित घटनालाई महत्वका साथ प्रकाशन र प्रशारण

जेएनयुबाट कम्युनिस्ट पठाएर ‘हिन्दु राज्य’ ध्वस्त पार्नुको सजाय भारतले भोग्नुपरिरहेछ- पूर्व जनरल बक्सी (भिडियोसहित)

काठमाडौं, ९ जेठ । भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अभिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा विवाद उत्कर्षमा पुगिरहँदा पूर्व

कालापानी सामरिक महत्वको हो, भारतले कुनै हालतमा छाड्दैन-भाजपा नेता जोली

काठमाडौँ, ९ जेठ। भारतीय जनता पार्टीका नेता विजय जोलीले चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिककरण गरेर भारतबिरुद्धको प्रयोगमा लगाएको आरोप लगाएका छन् । नेपाल र भारतबीचको सम्बन्ध ओली सरकार

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौँ, ८ जेठ । नेपाल सरकारले नेपालको अद्यावधिक राजनीतिक, प्रशासनिक संस्करणको नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ । नक्सामा लिम्पियाधुरासहित काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको छ

कालापानी नेपाल र भारतबीचको मुद्दा हो–चीन

काठमाडौं, ७ जेठ । चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा

महाकाली सन्धिका चौबीस वर्ष : कार्यान्वयनमा भारतको आलटाल

भीमदत्तनगर, ६ जेठ  : नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले सन्धि कार्यान्वयनमा आलटाल गर्दै आएको छ । सन्धि कार्यान्वयन हुनुपर्नेमा कूटनीतिक तहदेखि जनस्तरबाट पनि आवाज

हवाई उडान खुले लगत्तै भारतसंग वार्ता

काठमाडौं, जेठ ५ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि

स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने

बाँके, ५ चैत : विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच

विद्यालय भवन निर्माणको लागि नेपाललाई भारतको १० करोड ७० लाख अनुदान सहयोग

काठमाडौं, ३ चैत्र । दार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य