Logo

Tag: नेपाल रेलवे कम्पनी लिमिटेड

नेपाल रेलवे कम्पनी लिमिटेडः जग्गा व्यवस्थापनको गुरुयोजना बनाउने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २३ । ६ वर्षपछि पुनःसञ्चालनमा आएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनकपुरलगायत रेल स्टेशनहरूमा रहेको जग्गाको व्यावसायिक उपयोग गर्नतिर ध्यान दिन थालेको छ ।

विस्तृत पढ्नुहोस
नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं, असोज २४ । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको

१ सय २९ कोटाका लागि ३२ हजारको आवेदन

काठमाडौं, असोज १७ । जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनका लागि विभिन्न पदमा कर्मचारी माग गरिएपछि ठूलो संख्यामा आवेदन परेको छ । भदौ २९ मा १ सय २९ कोटाका लागि गरिएको विज्ञापनमा ३२

जनकपुर(जयनगर रेल स् भारतै फर्काइए रेल सेट

काठमाडौं, असोज ४ । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता लगिएको छ । नियमित