Logo

Tag: नेपाल विद्युत प्राधिकरण

विद्युत्को ४७ लाख बक्यौता

तनहुँ, १ माघ  : यहाँस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट रु ४७ लाख छ हजार ७२२ बक्यौता रकम

विस्तृत पढ्नुहोस
भाडावालसँग चर्को विद्युत महशुल नउठाउन घरबेटीलाई कुलमानको चेतावनी

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल

नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुख विजय कुमार महरा विरुद्ध मुद्धा दायर

नवलपरासी, भदौ २३ । नेपाल विद्युत प्राधिकरणका उप–वितरण केन्द्रका पूर्व कार्यालय प्रमुख विरुद्ध मुद्धा दायर गरिएको छ । त्रिवेणी उप –वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा

विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस दिए अख्तियार लाग्न सक्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण नाफामा गएको जनाउदै कर्मचारीलाई बोनस दिन खोजियो । उर्जा जलस्रोत तथा सिचाईँमन्त्री वर्षमान पुनले कर्मचारीलाई प्रोहत्साहनस्वरुप बोनस दिने बताए । प्राधिकरण नाफामा रहेको तामझामसाथ सुनाइयो

प्राधिकरणको मुनाफा बढ्दै जाँदा थपिँदै चुनौती

रमेश लम्साल:  आर्थिक वर्ष २०७२/७३ मा सञ्चित घाटा रु ३४ अर्ब रहेको नेपाल विद्युत् प्राधिकरणले आव २०७५/७६ मा आइपुग्दा त्यसलाई घटाएर रु १५ अर्ब २२ करोडमा सीमित गरेको छ ।

कुलमानको कमाल : विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले वृद्धि

साउन २८, काठमाण्डौ । सक्षम र योग्य नेतृत्व भयो भने संकटमा परेको संस्था पनि सहज अवस्थामा पुग्न सक्छ । यसैको ज्वलन्त उदाहरण हो नेपाल विद्युत प्राधिकरण । भ्रष्ट र कमिसनको

सेनाको मेजर र नेवानिको पाइलटको घरमा विद्युत चोरी भेटिएपछि…

धुलिखेल । नाम चलेको परिवार । परिवारका सदस्यहरु सेनाको अधिकृत र नेपाल वायु सेवा निगमको पाइलट । तर, त्यही परिवारले वर्षौं देखि विद्युत चोरी गर्दै आएको फेला परेको छ ।

नयाँ मिटर जडानमा पाँच हजार घुस लिने पक्राउ

काठमाडौं, २६ असार । नयाँ मिटर जडानका लागि पाँच हजार घुस लिने फोरमेन पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण शाखाका फोरमेन अविलाल बिष्ट घुस रकमसहित २६ असारमा

नेपाल विद्युत प्राधिकरणमा १५७४ कर्मचारी सरुवा (सूचि सहित)

काठमाडौं, १ असार । नेपाल विद्युत प्राधिकरणले कर्मचारीको नियमित सरुवालाई निरन्तरता दिएको छ । आइतबार विहानै १५ सय ७४ कर्मचारीको सरुवा सूची निकालेको छ । ३१ आषाढमा गरिएको सरुवा निर्णयमा

विद्युत प्राधिकरणले किन उठाउन सकेन १० अर्व ?

जेठ २१, काठमाण्डौ । विजुलीको महशुल नतिरेको ६० दिन पुग्न नपाउदै सर्वसाधारणको विना सूचना बिजुलीको लाईन काट्दै आएको विद्युत प्राधिकरणले बर्षौदेखि महशुल नतिर्ने उद्योगीलाई भने छूट दिदैं आएको छ ।

विद्युतको समयानुकूल महसुल तय गर्ने तयारी

काठमाडौँ, २६ चैत। औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ । विगतमा विद्युत्भार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा

लोडसेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरेको कुलमानको आरोप

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दावी गरेका छन्। कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार